Banijya News

अटो

बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको […]

अटो एक्स्पो नाइमा २०२५ मा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

अटो एक्स्पो नाइमा २०२५ मा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

नेपालकै सबैभन्दा ठूलो अटो मोबिलिटी प्रदर्शनी नाइमा आजदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमन्डपमा आयोजना हुँदैछ । ५ दिनसम्म चल्ने उक्त एक्सपोमा ५० भन्दा बढीअन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरू सहभागी हुनेछन् । जहाँ विद्युतीय सवारी, हाइब्रिड र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ। उक्त एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू,…


  • सवारीसाधन कर्जामा बैङ्कहरूबिच प्रतिस्पर्धा, कुन बैङ्कले कतिमा दिँदै छन् ?

    सवारीसाधन कर्जामा बैङ्कहरूबिच प्रतिस्पर्धा, कुन बैङ्कले कतिमा दिँदै छन् ?

    सवारीसाधन कर्जामा बैङ्कहरूबिच नै प्रतिस्पर्धा देखिएको छ । नेपालीहरूको ठुला चाडपर्वको मुखमा हुन लागेका दुई ठुला सवारीसाधन प्रदर्शनीले अटो बजारमा उत्साह ल्याएको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले पनि पर्याप्त लगानीयोग्य पुँजीको सदुपयोग गर्दै सवारीसाधन खरिदका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन्। नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन…

  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखी

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखी

    काठमाडौंको भृकुटिमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल…

  • सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो। संघ, प्रदेश र स्थानीय तह…

  • ‘नाडा अटो सो’ हालसम्मकै भव्य हुने, प्रदर्शनीमा रोबोटदेखि उड्ने कारसम्म

    ‘नाडा अटो सो’ हालसम्मकै भव्य हुने, प्रदर्शनीमा रोबोटदेखि उड्ने कारसम्म

    नाडा अटोमाेबाइल्स एशाेसिएसन अफ नेपालले नाडा अटो शो २०२५ आयाेजना गर्ने भएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शन हुने उक्त शोमा १२५ भन्दा बढी स्टल रहनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने प्रदर्शनी हालसम्मकै भव्य हुने आयोजकको दाबी छ । नाडाका अध्यक्ष करण चाैधरीका…

  • सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी

    सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी

    नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ । यही पृष्ठभूमिमा आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना…

  • जिलीको ईएक्स–५ ईभी नेपाली बजारमा, के के छन् विशेषता ?

    जिलीको ईएक्स–५ ईभी नेपाली बजारमा, के के छन् विशेषता ?

    नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)का नयाँ मोडल भित्रिने क्रम जारी छ । नयाँ मोडल भित्रिरहँदा ग्राहकका लागि पनि विकल्प थपिँदै गएका छन् । जसले ब्रान्डबीचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ । चीनको पहिलो निजी स्वामित्वको जिली अटो होल्डिङ्स ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स–५ सिरिज नेपाल भित्रिएको छ ।…

  • टोयोटा मेगा अफरः नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

    टोयोटा मेगा अफरः नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

    टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू छन् । एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’,…

  • नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदैछन् यी ३५ नयाँ सवारीसाधन्

    नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदैछन् यी ३५ नयाँ सवारीसाधन्

    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आगामी बिहीबार देखि सुरु हुँदै छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले काठमाडौँको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको हो । नाइमाले एक्स्पोको तयारीका लागि स्टलहरू बनाउने काम थालनी गरेको छ । नाइमाले एक्स्पोको स्टल…

  • महिन्द्राले किन्यो एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व

    महिन्द्राले किन्यो एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व

    भारतको मुख्य गाडी उत्पादक कम्पनीमध्ये एक महिन्द्रा एन्ड महिन्द्रा (एम एन्ड एम) लिमिटेडले जापानको सुमितोमो कर्पोरेसन र इसुजु मोटर्सबाट एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गरेको छ । महिन्द्रा एन्ड महिन्द्राले पाँच अर्ब ५५ करोड भारतीय रुपैयाँ (भारु) मा इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गरेको हो । कम्पनीले प्रतिसेयर मूल्य…

  • लक्जरी ईभी आइएम-सिक्स नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    लक्जरी ईभी आइएम-सिक्स नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    एमजीकाे नयाँ इलेक्ट्रिक एसयुभी आइएम-६ नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ अटो निर्माता आइएम मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बिहिबार आइएम-६ नामक नयाँ प्रिमियम कुपे एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हाे। आइएम-६ आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पनि औपचारिक रूपमा प्रदर्शन गरिनेछ। आइएम सिक्सको डिजाइन,…

Scroll to Top