Banijya News

बैंक

एनआईसी एशिया क्यापिटलको नयाँ योजना : ८० करोडको ‘इक्वीटी अपोर्चुनिटी फण्ड’ खुल्दै

एनआईसी एशिया क्यापिटलको नयाँ योजना : ८० करोडको ‘इक्वीटी अपोर्चुनिटी फण्ड’ खुल्दै

एनआईसी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताका लागि नयाँ म्युचुअल फण्ड योजना सार्वजनिक गर्ने भएको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ […]

चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुस्त बन्दै गएको आर्थिक गतिविधिलाई पुनः गति दिन र वित्तीय प्रणालीलाई थप सबल बनाउन ५४ अर्ब अमेरिकी डलर बराबरको विशाल वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको नेतृत्वमा सञ्चालन हुने यस योजनाअन्तर्गत आठवटा प्रमुख सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा कुल ३६० अर्ब युआन…


  • विदेशी मुद्राको विनिमयदर घट्यो,  कति पुग्यो नयाँ मूल्य ?

    विदेशी मुद्राको विनिमयदर घट्यो, कति पुग्यो नयाँ मूल्य ?

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको विनिमयदर भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। आज युरो १ को खरिददर…

  • बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

    बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

    नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय कारोबार गर्ने ग्राहकको संख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ प्रणालीमा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३४ लाख नाघेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप खाता संख्या…

  • महालक्ष्मी विकास बैंकद्वारा बाढी प्रभावितका लागि ५१ लाख सहयोग

    महालक्ष्मी विकास बैंकद्वारा बाढी प्रभावितका लागि ५१ लाख सहयोग

    महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार, भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको हो । सहयोग रकममा बैंकका तर्फबाट…

  • लाभांश घोषणामा गरिमा विकास बैंक अगाडि, म्युचुअल फन्डको प्रतिफलमा भारी गिरावट

    लाभांश घोषणामा गरिमा विकास बैंक अगाडि, म्युचुअल फन्डको प्रतिफलमा भारी गिरावट

    गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गर्ने सूचीकृत कम्पनी तथा म्युचुअल फन्डको संख्या बढ्दै गएको छ । भदौ १९ गते शुक्रबार बिहानसम्म १० वटा सूचीकृत कम्पनी र २१ वटा म्युचुअल फन्डले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने संस्थामध्ये गरिमा विकास बैंक…

  • विदेशी मुद्राको विनिमयदर कति ?

    विदेशी मुद्राको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ…

  • गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक…

  • सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

    सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

    सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले सिजापतीलाई सीईओ नियुक्त गरेको हो । बैंकले आजैबाट लागू हुने गरी सिजापतीलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ सिजापतीले आजैबाट बैंकमा पदभारसमेत ग्रहण गरेका छन्…

  • लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

    लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

    लक्ष्मी सनराइज बैंकले भदौ १० गते आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३.२४ करोड आर्थिक सहयोग गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति…

  • लाभांश वितरण प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारणसभा

    लाभांश वितरण प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारणसभा

    सानिमा बैंक लिमिटेडले आउँदो असोज १२ गते २२औं वार्षिक साधारणसभा आह्‌वान गरेको छ । बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा गर्ने भएको हो । उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट साधारण शेयर पूँजीको १०…

  • एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

    एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

    एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुलाई १५ प्रशित लाभांश दिने भएको छ । बैंकले घोषणा गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्‌वान गरेको छ । बैंकको भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३२औँ वार्षिक साधारणसभा आगामी असोज १४ गते काठमाडांैको भाटभटेनीस्थित आम्रपाली…

Scroll to Top