Banijya News

बैंक

लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

लक्ष्मी सनराइज बैंकले भदौ १० गते आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा […]

एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुलाई १५ प्रशित लाभांश दिने भएको छ । बैंकले घोषणा गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्‌वान गरेको छ । बैंकको भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३२औँ वार्षिक साधारणसभा आगामी असोज १४ गते काठमाडांैको भाटभटेनीस्थित आम्रपाली…


  • एनआईसी एशिया बैंकद्वारा रसुवाका तीन शाखाका ग्राहकलाई बैंकको सेवा शुल्कमा शतप्रतिशत छुट

    एनआईसी एशिया बैंकद्वारा रसुवाका तीन शाखाका ग्राहकलाई बैंकको सेवा शुल्कमा शतप्रतिशत छुट

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ग्राहकलाई राहत तथा सेवा सहज बनाउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले जिल्लाका तीन शाखाका खातावालालाई विभिन्न बैंकिङ सेवामा शतप्रतिशत सेवा शुल्क छुट दिने घोषणा गरेको छ । बैंकले बाढीका कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा परेको कठिनाइलाई मध्यनजर गर्दै स्याफ्रुबेंसी, बेत्रावती र त्रिशुली…

  • एनएमबि बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न मिल्ने

    एनएमबि बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न मिल्ने

    एनएमबि बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ। बैंकका अनुसार बिक्रीमा राखिएको सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै खरिदका लागि प्रस्ताव गरिएको थियो। तर…

  • सिटिजन्स बैंकद्वारा कर्मचारी स्वास्थ्य प्रवर्द्धनका लागि हृदय रोग सम्बन्धी सचेतनामूलक वेबिनार आयोजना

    सिटिजन्स बैंकद्वारा कर्मचारी स्वास्थ्य प्रवर्द्धनका लागि हृदय रोग सम्बन्धी सचेतनामूलक वेबिनार आयोजना

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्य तथा कल्याणलाई उच्च प्राथमिकतामा राख्दै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथामबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष वेबिनार आयोजना गरेको छ। मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले कर्मचारीहरूलाई हृदय स्वास्थ्यसम्बन्धी सही जानकारी प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य…

  • एनएमबि बैंकको २४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गरिने

    एनएमबि बैंकको २४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गरिने

    एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर, तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब…

  • बैंकहरूको ऊर्जामा बढ्दो लगानी, बीसमध्ये कुन बैंकको कति हिस्सा ?

    बैंकहरूको ऊर्जामा बढ्दो लगानी, बीसमध्ये कुन बैंकको कति हिस्सा ?

    नेपालका वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा गरेको लगानी ५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार २०८३ असार मसान्तसम्म २० वटा वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा कुल ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । ऊर्जा क्षेत्रमा बैंकहरूको लगानी बढ्दै गए पनि सबै बैंकको…

  • एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

    एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रु. तीन करोड एकाउन्न लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गर्नुभयो । साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि रु. दश लाख…

  • Default Image

    ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत…

  • विपद् प्रभावित क्षेत्रमा लघुवित्त शाखा सार्न राष्ट्र बैंकको बाटो खुला

    विपद् प्रभावित क्षेत्रमा लघुवित्त शाखा सार्न राष्ट्र बैंकको बाटो खुला

    नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सञ्चालन गर्न कठिन भएका लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई स्थानान्तरण वा नजिकैको अर्को शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार वि.सं. २०८३ भदौमा आएको प्राकृतिक विपद्का…

  • प्रभु बैंकद्वारा बाढी पीडितका लागि २ करोड ११ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग

    प्रभु बैंकद्वारा बाढी पीडितका लागि २ करोड ११ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग

    प्रभु बैंक लिमिटेडले विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते बुधबार रसुवाको भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । उक्त विनाशकारी विपद्ले…

  • एनएमबि बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

    एनएमबि बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले तीन करोड एकाउन्न लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बैंकका अध्यक्षद्वारा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । साथै,…

Scroll to Top