लुम्बिनी विकास बैंकको साढे एक लाख संस्थापक शेयर बिक्रीमा
लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्ने बताइएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । निवेदन काठमाडौंको…

