Banijya News

बैंक

बाढीले बैंकिङ क्षेत्रमा २ अर्ब ३३ करोडको कर्जा जोखिममा, १७ करोडभन्दा बढी नगद क्षति

बाढीले बैंकिङ क्षेत्रमा २ अर्ब ३३ करोडको कर्जा जोखिममा, १७ करोडभन्दा बढी नगद क्षति

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रको भौतिक पूर्वाधारसँगै अर्बौँ रुपैयाँको कर्जा तथा निक्षेपसमेत प्रभावित बनाएको छ । प्रारम्भिक […]

धादिङको मलेखु खोलापारि भेटियो अर्को बैंकको भल्ट

धादिङको मलेखु खोलापारि भेटियो अर्को बैंकको भल्ट

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएको बैंकको अर्को सेफ (भल्ट) धादिङको मलेखु खोला किनारमा फेला परेको छ । उद्धारकर्ता र प्रहरीले उक्त भल्ट सुरक्षित रूपमा बाहिर निकालेर जिल्ला प्रशासन कार्यालयमा राखेका छन् । यसअघि पनि धादिङको गल्छी गाउँपालिका–४ बैरेनीस्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ…


  • हिमालयन बैंकको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

    हिमालयन बैंकको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

    हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंक सञ्चालक समितिको भदौ १४ गते आइतबार बसेको ५०६औँ बैठकले अध्यक्ष पदमा संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सर्वसम्मत निर्वाचित गरेको हो । सोही बैठकले तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामासमेत…

  • इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपीडितलाई ४ करोड १ लाख सहयोग

    इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपीडितलाई ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन…

  • राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    नेपाल राष्ट्र बैंकले कृषि, पशुपन्छी, साना तथा लघु व्यवसाय, कृषि व्यवसाय, स्टार्टअप तथा विपन्न वर्ग लक्षित कर्जाको दायरा विस्तार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा वृद्धि गर्नुका साथै नयाँ प्रकृतिका कर्जालाई समेत विशेष व्यवस्थामा…

  • बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैंकद्वारा ३ करोड सहयोग

    बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैंकद्वारा ३ करोड सहयोग

    रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु ३ करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा.सुमन…

  • राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र आधार दर गणना विधिमा महत्वपूर्ण संशोधन गरेको छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावित नागरिकको औषधोपचार, उद्धार तथा राहतमा हुने खर्चलाई समेत सीएसआरअन्तर्गत…

  • नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

    नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

    नेपाल बैंक लिमिटेडले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न गएकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सहयोग उपलब्ध गराउन बैंकले सो…

  • कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री गरिने

    कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री गरिने

    कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर, ३५ दिनसम्म पनि आवेदन नआएपछि अब उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।…

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर…

  • सानिमा बैंकद्वारा लाभांश घोषणा

    सानिमा बैंकद्वारा लाभांश घोषणा

    सानिमा बैंकले आफ्‌ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८.२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि असार…

  • बाढी प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

    बाढी प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

    नेपाल बैंकर्स संघ (सिबिफिन)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक बैंकिङ सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सिबिफिनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा…

Scroll to Top