Banijya News

बैंक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर […]

बाढी प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

बाढी प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

नेपाल बैंकर्स संघ (सिबिफिन)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक बैंकिङ सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सिबिफिनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा…


  • कामना सेवा विकास बैंकद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग

    कामना सेवा विकास बैंकद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार उक्त सहयोग रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट १५ लाख…

  • बाढीबाट २७ बैंक कर्मचारी सम्पर्कविहीन, २७ शाखा प्रभावित

    बाढीबाट २७ बैंक कर्मचारी सम्पर्कविहीन, २७ शाखा प्रभावित

    नेपाल बैंकर्स संघले रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको हो । संघका अनुसार बाढी प्रभावित…

  • Default Image

    ग्लोबल आइएमई बैंकद्वारा बाढीपीडितको पुनर्स्थापनामा पाँच करोड सहयोग

    ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा…

  • कुमारी बैंकद्वारा विपद् प्रभावित क्षेत्रमा ३ करोड ३९ लाखबराबरको सहयोग

    कुमारी बैंकद्वारा विपद् प्रभावित क्षेत्रमा ३ करोड ३९ लाखबराबरको सहयोग

    कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो । साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९…

  • टिमुरेको बाढीले ९ बैंकका शाखा प्रभावित, कर्मचारीको अवस्थाबारे संकलन हुँदै

    टिमुरेको बाढीले ९ बैंकका शाखा प्रभावित, कर्मचारीको अवस्थाबारे संकलन हुँदै

    रसुवाको टिमुरे बजारमा आएको भीषण बाढीले त्यहाँ सञ्चालनमा रहेका नौवटा बैंकका शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। चीनतर्फबाट आएको आकस्मिक बाढीले टिमुरे बजार नै प्रभावित बनाएपछि बजारमा रहेका बैंकिङ संरचना, कार्यालय तथा अन्य व्यवसायिक प्रतिष्ठानसमेत जोखिममा परेका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार टिमुरेमा…

  • नबिल बैंकको आईफोन किन्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना

    नबिल बैंकको आईफोन किन्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना

    नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै…

  • एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

    एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

    भोटेकोशीमा बुधबार बिहानै आएको बाढीका कारण रसुवा जिल्लामा रहेको एनआईसी एसिया बैंकको दुई वटा शाखा कार्यालयहरु बगाएको छ । दुवै शाखामा कार्यरत कर्मचारीहरु सुरक्षागार्ड समेत सुरक्षित रहेको बैंकले जनाएको छ । रसुवामा आएको बाढीका कारण उत्तरगया गाउँपालिका, बेत्रावतीमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालय बगाएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष…

  • भोटेकोशी बाढीले बैंकका शाखा कार्यालयमा ठूलो क्षति

    भोटेकोशी बाढीले बैंकका शाखा कार्यालयमा ठूलो क्षति

    रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले बस्तीका साथै आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुर्‍याएको छ । बाढीले टिमुरे बस्ती नै बगाएपछि त्यहाँ रहेका बैंकका शाखा कार्यालयसमेत प्रभावित भएका हुन् । टिमुरेमा माछापुच्छ्रे, सानिमा, नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई तथा…

  • बैंक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विवाद पूर्ण इजलासमा

    बैंक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विवाद पूर्ण इजलासमा

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वा नगराउने विषयमा पाँच वर्षदेखि जारी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कोषमा आबद्ध हुन बाध्य नपार्न माग गर्दै दायर गरेको रिटमाथि अब तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो…

Scroll to Top