Banijya News

बैंक

एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

भोटेकोशीमा बुधबार बिहानै आएको बाढीका कारण रसुवा जिल्लामा रहेको एनआईसी एसिया बैंकको दुई वटा शाखा कार्यालयहरु बगाएको छ । दुवै […]

बैंक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विवाद पूर्ण इजलासमा

बैंक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विवाद पूर्ण इजलासमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वा नगराउने विषयमा पाँच वर्षदेखि जारी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कोषमा आबद्ध हुन बाध्य नपार्न माग गर्दै दायर गरेको रिटमाथि अब तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो…


  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ । यस योजना…

  • मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

    मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

    मुक्तिनाथ विकास बैंकले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो आधार दर (वेस रेट) मा शून्य प्रतिशत प्रिमियम थप गरी मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको हो । नाडा अटो शोमा सवारी…

  • नाडा अटो शोमा सस्तो कर्जाको प्रतिस्पर्धा, कुन बैंकको कति ?

    नाडा अटो शोमा सस्तो कर्जाको प्रतिस्पर्धा, कुन बैंकको कति ?

    नाडा अटो शो, २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाबीच सस्तो र प्रतिस्पर्धी ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने होड चलेको छ । सवारीसाधन खरिद गर्ने ग्राहक आकर्षित गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाले ५.०२ प्रतिशतदेखि ब्याजदरमा अटो कर्जा योजना सार्वजनिक गरेका छन् । उपलब्ध योजनामध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा…

  • महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२६ मा पनि

    महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२६ मा पनि

    भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक…

  • कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा आह्‌वान गरेको छ । बैंकले आफ्‌नो २०औँ वार्षिक साधारणसभा काठमाडौंको बालुवाटार रोड, भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्ने भएको छ । सभाले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार…

  • नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गणेश अवस्थीको बढुवा

    नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गणेश अवस्थीको बढुवा

    नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक नबिल बैंकले गणेश अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गरेको छ। सोमबार बसेको बैंकको बैठकले अवस्थीलाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। लामो समयदेखि बैंकिङ क्षेत्रको नेतृत्वदायी भूमिकामा सक्रिय अवस्थीको बढुवालाई नबिल बैंकले अनुभव, कार्यकुशलता र नेतृत्व क्षमताको सम्मानका रूपमा लिएको छ।…

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार, योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको…

  • Default Image

    सचेत गराइएका व्यक्ति पनि बैंक सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

    सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरी सामान्य प्रकृतिको कारबाहीमा परेका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्ने बाटो खुला गर्ने तयारी गरेको छ । नियमनकारी निकायबाट सचेत गराइएका वा नसियत पाएका व्यक्तिलाई सञ्चालक बन्न रोक लगाउने विद्यमान कानुनी व्यवस्था संशोधन गर्न लागिएको हो । सोमबार प्रतिनिधि…

  • मौद्रिक नीति अब साउन १ गते सार्वजनिक गर्ने तयारी

    मौद्रिक नीति अब साउन १ गते सार्वजनिक गर्ने तयारी

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने गरी आवश्यक तयारी अघि बढाएको छ । बजेट सार्वजनिक गर्ने समय निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका लागि पनि निश्चित मिति तोक्ने सहमति प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा जुटेको हो । समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन,…

  • दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

    दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

    गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न ६ वटा बैंकहरुले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति (प्रिएप्रुभल) मागेका छन् । बाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकहरूले लाभांश वितरण प्रक्रिया अघि बढाएका हुन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकले लाभांश…

Scroll to Top