Banijya News

बैंक

सचेत गराइएका व्यक्ति पनि बैंक सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरी सामान्य प्रकृतिको कारबाहीमा परेका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक […]

दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न ६ वटा बैंकहरुले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति (प्रिएप्रुभल) मागेका छन् । बाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकहरूले लाभांश वितरण प्रक्रिया अघि बढाएका हुन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकले लाभांश…


  • साउन महिनामा वाणिज्य बैंकको निक्षेप २१ अर्बबढीले घट्यो, कुनको कति ?

    साउन महिनामा वाणिज्य बैंकको निक्षेप २१ अर्बबढीले घट्यो, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको निक्षेप संकलनमा कमी आएको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप २१ अर्ब ६३ करोड रुपैयाँले घटेको हो । बैंकिङ प्रणालीमा निक्षेप घट्दा बैंकहरूको स्रोत परिचालनमा समेत दबाब देखिएको छ । साउन मसान्तसम्म २० वाणिज्य बैंकले…

  • सनराइज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

    सनराइज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

    लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्वीटि फण्डले नगद लाभांश वितरण गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश दिने भएको हो । लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५…

  • सानिमा ग्रोथ फण्डले पाँच प्रतिशत लाभांश दिने

    सानिमा ग्रोथ फण्डले पाँच प्रतिशत लाभांश दिने

    सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड…

  • प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

    प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

    प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको नगद लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको…

  • वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

    वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

    वाणिज्य बैंकहरूले परम्परागत बैंकिङ कारोबारबाट हुने आम्दानीसँगै वित्तीय बजारमा गरिने कारोबारबाट समेत उल्लेख्य नाफा कमाएका छन् । सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा तथा अन्य वित्तीय उपकरणको कारोबारबाट बैंकहरूको आम्दानी बढेको हो । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वाणिज्य बैंकले ‘नेट ट्रेडिङ’ शीर्षकअन्तर्गत कुल १३ अर्ब ११ करोड ४५…

  • हिमालयन बैंकको डिबेञ्चरको साँवा र अन्तिम ब्याज भुक्तानी हुने

    हिमालयन बैंकको डिबेञ्चरको साँवा र अन्तिम ब्याज भुक्तानी हुने

    हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको सात वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ताको ब्याज भुक्तानी हुने भएको छ । डिबेञ्चरधनीले पाउने साँवा तथा अन्तिम अवधिको ब्याज भदौ ९ गतेदेखि बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमार्फत भुक्तानी गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित…

  • मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएको थियो । तर, ३५ दिनको समयसीमासम्म शेयरधनीबाट कुनै पनि…

  • वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न बाटो खुल्यो, सेयर सीमामा थप कडाइ

    वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न बाटो खुल्यो, सेयर सीमामा थप कडाइ

    वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू नेपाल राष्ट्र बैंकको गभर्नर बन्न योग्य हुनेगरी नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सहमति जुटेको छ । संघीय संसद्को अर्थ समितिमा भएको विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो सहमति भएको हो । यसअघि प्रस्तावित विधेयकमा वाणिज्य बैंकका सीईओहरू गभर्नर बन्न नपाउने व्यवस्था राखिएको थियो…

  • एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआईसी एशिया बैंकले छैमले, दक्षिणकाली नगरपालिका–८, काठमाडौंमा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका विद्यार्थीहरुलाई सहयोग…

  • बैंकिङ प्रणालीमा २ खर्ब ९० अर्ब तरलता अवशोषण, कर्जा विस्तार सुस्त

    बैंकिङ प्रणालीमा २ खर्ब ९० अर्ब तरलता अवशोषण, कर्जा विस्तार सुस्त

    बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवाती अवधिमै करिब २ खर्ब ९० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत अतिरिक्त तरलता व्यवस्थापन गरेको हो । राष्ट्र बैंकका…

Scroll to Top