एक वर्षमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्यो
एक वर्षको अवधिमा नेपालको बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बैंकिङ क्षेत्रको कुल विदेशी सम्पत्ति ४१ खर्ब ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो सम्पत्ति २८ खर्ब २१…

