Banijya News

बैंक

लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, ऋणीको पुनर्स्थापनादेखि कर्जा असुलीको शैली सुधारसम्म

लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, ऋणीको पुनर्स्थापनादेखि कर्जा असुलीको शैली सुधारसम्म

लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर समस्यामा परेका ऋणीका गुनासा सम्बोधन गर्न सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनबीच […]

प्राइम कमर्सियल बैंकको नाफा २८.४८ प्रतिशतले बढ्यो, खराब कर्जा भने ६.६९ प्रतिशत पुग्यो

प्राइम कमर्सियल बैंकको नाफा २८.४८ प्रतिशतले बढ्यो, खराब कर्जा भने ६.६९ प्रतिशत पुग्यो

प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २८.४८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ७ लाख…


  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा राष्ट्र बैंकको निगरानी, कस्तो छ वित्तीय अवस्था ?

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा राष्ट्र बैंकको निगरानी, कस्तो छ वित्तीय अवस्था ?

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बैंकको पछिल्लो अवस्थाबारे आफू जानकार रहेको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका अनुसार बैंकका सञ्चालक…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको छ । साथै, विद्यमान कानुनी…

  • स्मार्ट टेलिकम प्रकरण : बैंकिङ क्षेत्रमा बढ्यो त्रास, ऋण प्रवाहमै पुनर्विचार

    स्मार्ट टेलिकम प्रकरण : बैंकिङ क्षेत्रमा बढ्यो त्रास, ऋण प्रवाहमै पुनर्विचार

    स्मार्ट टेलिकमलाई प्रवाह गरिएको ऋण असुलीसम्बन्धी प्रकरणमा २२ जनाविरुद्ध बैंकिङ कसुर, ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि बैंकिङ क्षेत्रमा चिन्ता बढेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार साँझ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले करिब साढे चार अर्ब रुपैयाँ ऋणसँग सम्बन्धित प्रकरणमा १६…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मुद्दा दर्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मुद्दा दर्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ । बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था…

  • एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयलाई सहयोग

    एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयलाई सहयोग

    एनआईसी एशिया बैंकले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग गरेको छ । बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको ताथलीस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र, नवलपरासीको पालडाँडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ को ठोकर्पास्थित बाघ भैरव माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको हो । बैंकले…

  • कुमारी बैंकको गढवा शाखाबाट लाभग्राहीलाई बीमा दाबी रकम प्रदान

    कुमारी बैंकको गढवा शाखाबाट लाभग्राहीलाई बीमा दाबी रकम प्रदान

    कुमारी बैंक लिमिटेडको गढवा शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम प्रदान गरेको छ । खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी कुमारी बैंकको गढवा शाखाले रु. १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको…

  • एनआईसी एशिया बैंकले ग्राहकले हेल्थी च्वाइस हस्पिटलमा विशेष छुट पाउने

    एनआईसी एशिया बैंकले ग्राहकले हेल्थी च्वाइस हस्पिटलमा विशेष छुट पाउने

    एनआईसी एशिया बैंकका ग्राहकहरुले हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार ग्राहकले यो अस्पतालमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । सम्झौताअनुसार, ग्राहकहरूले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक…

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो। बैंकको आम्दानीमा भएको…

  • एनआईसी एशिया बैंकका ग्राहकलाई हेल्दी च्वाइस अस्पतालमा २० प्रतिशतसम्म छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई हेल्दी च्वाइस अस्पतालमा २० प्रतिशतसम्म छुट

    एनआईसी एशिया बैंकका ग्राहकले बालुवाटारस्थित हेल्दी च्वाइस एस्थेटिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच भएको सम्झौताअनुसार ग्राहकले उपचार तथा सौन्दर्यसम्बन्धी सेवामा २० प्रतिशतसम्मको छुट सुविधा लिन सक्नेछन्। सम्झौताले बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा प्रत्यक्ष आर्थिक राहत उपलब्ध गराउने उद्देश्य राखेको छ। साथै, बैंकिङ कार्ड…

  • मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

    मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

    मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति नेतृत्वमा परिवर्तन भएको छ। संस्थाको १९४औँ सञ्चालक समिति बैठकले नेपालभूषण श्रेष्ठलाई सर्वसम्मत रूपमा सञ्चालक समिति अध्यक्षमा चयन गरेको छ। संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्राइम कमर्सियल बैंकका प्रतिनिधि श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले संस्थाको नेतृत्वमा…

Scroll to Top