Banijya News

बैंक

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आवमा […]

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति नेतृत्वमा परिवर्तन भएको छ। संस्थाको १९४औँ सञ्चालक समिति बैठकले नेपालभूषण श्रेष्ठलाई सर्वसम्मत रूपमा सञ्चालक समिति अध्यक्षमा चयन गरेको छ। संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्राइम कमर्सियल बैंकका प्रतिनिधि श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले संस्थाको नेतृत्वमा…


  • नेपाल एसबिआई बैंकको नाफा १३ प्रतिशत नजिक बढ्यो, खराब कर्जा पनि घट्यो

    नेपाल एसबिआई बैंकको नाफा १३ प्रतिशत नजिक बढ्यो, खराब कर्जा पनि घट्यो

    नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्था सुधारिएको संकेतसहित अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब ८१ करोड ९ लाख रुपैयाँको तुलनामा १२.८९ प्रतिशत बढी हो। बैंकको नाफा…

  • नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

    नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

    नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले…

  • एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह

    एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह

    एनआईसी एशिया बैंकले आफ्‌ना ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका खातावाला ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण आगामी असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो । यस बैंकका ग्राहकहरुले राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण अद्यावधिक गर्न यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) वा बैंकको…

  • एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

    एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

    एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको १७४औं बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत…

  • कुमारी बैंकको नाफामा ठूलो छलाङ, ७ अर्ब ३८ करोड रुपैयाँ आर्जन

    कुमारी बैंकको नाफामा ठूलो छलाङ, ७ अर्ब ३८ करोड रुपैयाँ आर्जन

    कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही…

  • कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

    कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

    कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त आर्थिक सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा…

  • राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

    राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

    नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले निर्धारण गर्ने ब्याजदरमा नयाँ नियमावली जारी गरेको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० मा छैटौँ संशोधन, २०८३ जारी गर्दै ब्याजदर निर्धारणका लागि नयाँ मापदण्ड तय गरेको हो । केन्द्रीय बैंकले जारी गरेको…

  • सुरुङमार्गको शुल्क भुक्तानीका लागि ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबीच सम्झौता

    सुरुङमार्गको शुल्क भुक्तानीका लागि ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबीच सम्झौता

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क क्यूआरबाट हुने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीलाई क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्ने…

  • एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी किन्नेलाई ‘इभी अटो कर्जा’ योजना

    एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी किन्नेलाई ‘इभी अटो कर्जा’ योजना

    एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो । वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवद्र्धन…

Scroll to Top