Banijya News

बैंक

राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले निर्धारण गर्ने ब्याजदरमा नयाँ नियमावली जारी गरेको छ । राष्ट्र बैंकले ‘हायर […]

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी किन्नेलाई ‘इभी अटो कर्जा’ योजना

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी किन्नेलाई ‘इभी अटो कर्जा’ योजना

एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो । वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवद्र्धन…


  • नबिल बैंकद्वारा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

    नबिल बैंकद्वारा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

    नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीलाई सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले साबिक युनाइटेड फाइनान्स लिमिटेड र साबिक नेपाल बंगलादेश बैंक लिमिटेडसमेतबाट लाभांश घोषणा भएको मितिले पाँच वर्षसम्म पनि लाभांश लिन नआएका सम्बन्धित सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क…

  • तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको छ । तर, कर्जाको माग बढ्न नसक्नु र खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा जोखिम कायमै रहेको देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको बैंकिङ क्षेत्रसम्बन्धी अध्ययनअनुसार कर्जा विस्तारमा क्रमशः सुधार देखिए पनि खराब कर्जा, पुँजी पर्याप्तता र…

  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लामो समयदेखि दाबी हुन नसकेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ सम्ममा पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको नगद लाभांश बाँकी रहेको जनाएको छ । साथै, बैंकले निष्क्रिय बैंक खाताको हकदाबी र अद्यावधिक गर्न सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई आग्रह गरेको छ…

  • सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा

    सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा

    सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक शेयर किन्न पाउने पहिलो हक अन्य विद्यमान संस्थापक शेयरधनीहरूमा रहने भएकाले हाल उक्त शेयर बैंकका शेयरधनीले मात्रै खरीद…

  • बैंकिङ अपराधका घटना वृद्धि हुँदा वित्तीय प्रणालीमा बढ्दो दबाब

    बैंकिङ अपराधका घटना वृद्धि हुँदा वित्तीय प्रणालीमा बढ्दो दबाब

    नेपालमा पछिल्लो समयमा बैंकिङ अपराधका घटना बढ्दै गएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपराध विश्लेषणअनुसार देशभर सबैभन्दा धेरै दर्ता भएका अपराधका घटनामध्ये बैंकिङ कसुर रहेको छ । गत एक वर्षको अवधिमा मात्रै १२ हजार ९५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।…

  • कुमारी बैंकको ३ लाख २० हजार संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको ३ लाख २० हजार संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । आज आइतबारदेखि बिक्रीमा राखिएको ३ लाख २० हजार ९४८ कित्ता सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर…

  • शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

    शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

    नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड…

  • कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई पक्राउ गरेको छ । यस घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ…

  • महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रिय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष…

  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

    राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्‌न ३…

Scroll to Top