Banijya News

बैंक

कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई पक्राउ गरेको छ […]

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्‌न ३…


  • माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

    माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

    माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा ग्राहकको सहभागिता सहज बनाउन आफ्‌नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार सञ्चालनमा आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा योजना सुरु गरिएको…

  • कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

    कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

    कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटा योजनाको लाभांश घोषणा भएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार, सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि कुमारी इक्विटी फन्ड, कुमारी…

  • केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    बैंक तथा वित्तीय संस्थाहरूसँग गरिने खुला बजार कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबार कार्यविधि, २०७८’ मा नवौँ संशोधन २०८३ जारी गरेको छ । संशोधित कार्यविधिबाट मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न र वित्तीय बजारमा ब्याजदर तथा तरलतालाई तोकिएको सीमाभित्र राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ…

  • डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

    डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

    नेपालमा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल भुक्तानी प्रणालीभित्र गम्भीर सुरक्षा, सुशासन र नियामक अनुपालनसम्बन्धी कमजोरीहरू रहेको तथ्य नेपाल राष्ट्र बैंकको पछिल्लो निरीक्षणबाट सार्वजनिक भएको छ। मोबाइल वालेट, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी), साइबर सुरक्षा, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको हो।…

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलाम बिक्री प्रक्रियासँग सम्बन्धित अनुसन्धानले नयाँ मोड लिएको छ। बैंकिङ क्षेत्र, कानुनी प्रक्रिया र नियामक निकायको भूमिकालाई लिएर चासो बढिरहेका बेला सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति सरकारी स्वीकृतिविना बैंकले लिलाम गरेको…

  • गरिमा विकास बैंकको नाफामा ३५.३४ प्रतिशतको वृद्धि

    गरिमा विकास बैंकको नाफामा ३५.३४ प्रतिशतको वृद्धि

    गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा राम्रो वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममामा बैंकको खुद नाफा १ अर्ब २४ करोड…

  • ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि लागू, के छन् प्रावधान ?

    ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि लागू, के छन् प्रावधान ?

    नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको…

  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

    नेपाल बैंक लिमिटेडका ग्राहक र कार्यरत कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।नेपाल बैंक र र काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएसँगै यस्तो छुट पाउने भएका हुन् । दुई संस्थाबीच भएको सम्झौताअनुसार…

  • पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

    पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

    तीन वाणिज्य बैंकले पाँच वर्षको पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसआईबी बैंकले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन आउन आग्रह गरेका हुन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०६६/६७ देखि २०७६/७७ सम्म ५ वर्षको नगद लाभांश बुझिलिन आउन…

Scroll to Top