महालक्ष्मी विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?
महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्नो नाफा ४८.४६ प्रतिशतले बढाएको छ । बैंकले समीक्षा अवधिसम्म ६२ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अघिल्लो आवमा ४२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज…

