अर्थसचिवलाई बोर्डमा राख्नुपर्ने अर्थमन्त्री वाग्लेको अडान
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको प्रतिनिधित्व कायम राख्नुपर्ने पक्षमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट अडान राखेका छन् । राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी छलफलका क्रममा मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै उनले मौद्रिक नीति र वित्तीय नीतिबीच प्रभावकारी समन्वयका लागि अर्थसचिवको उपस्थिति आवश्यक रहेको बताएका हुन् । राष्ट्र बैंकको…

