Banijya News

बैंक

राष्ट्र बैंक ऐन संशोधनमा डिजिटल मुद्रालाई कानुनी मान्यता, क्रिप्टो भने कानुनी मुद्रा नहुने स्पष्ट

राष्ट्र बैंक ऐन संशोधनमा डिजिटल मुद्रालाई कानुनी मान्यता, क्रिप्टो भने कानुनी मुद्रा नहुने स्पष्ट

नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनको प्रक्रिया अघि बढिरहेका बेला ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने प्रस्तावले नयाँ बहस सुरु […]

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कुमारी बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएका छन् । बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी…


  • राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई नगद जरिवाना

    राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई नगद जरिवाना

    नेपाल राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकहरू कारबाहीमा परेका छन् । बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । प्रभु बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नगद जरिवाना समेत…

  • तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    नेपालको बैंकिङ प्रणाली केही वर्षअघिको अवस्थाभन्दा अहिले पूर्णतः फरक मोडमा पुगेको छ। एक समय तरलता अभावका कारण कर्जा प्रवाह गर्न कठिनाइ भोगिरहेका बैंक तथा वित्तीय संस्थासँग अहिले लगानीयोग्य रकम प्रशस्त छ। निक्षेप निरन्तर बढिरहेको छ, रेमिट्यान्सको प्रवाह उच्च रहेको छ र ब्याजदर पनि घट्दो क्रममा छ। यद्यपि, यस्ता सकारात्मक संकेतका…

  • सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने भएको छ। यसका लागि सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ। सरल…

  • एनएमबि बैंकद्वारा सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुरु

    एनएमबि बैंकद्वारा सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुरु

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ । सरल र…

  • कुमारी बैंकद्वारा परिवार सुरक्षा बचतअन्तर्गतको १० लाख रुपैयाँ बीमा दाबी रकम प्रदान

    कुमारी बैंकद्वारा परिवार सुरक्षा बचतअन्तर्गतको १० लाख रुपैयाँ बीमा दाबी रकम प्रदान

    कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम प्रदान गरेको छ । श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण…

  • राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब तान्ने

    राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब तान्ने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । यसै क्रममा राष्ट्र बैंकले आज शुक्रबार फेरि २५ अर्ब रुपैयाँ लिने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको हो । केन्द्रीय बैंकले आज साउन १५ गते तान्ने २५…

  • नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो

    नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको मासिक (अस्थायी) वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार…

  • करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन,  लखपति बनाउने योजना यस्तो

    करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन, लखपति बनाउने योजना यस्तो

    नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ। सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने…

  • कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहने इच्छुक…

  • प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

    प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । सो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।…

Scroll to Top