लघुवित्त पीडितसँग संवादको पहल, अर्थमन्त्री वाग्लेले बनाए उच्चस्तरीय वार्ता समिति
लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितका माग सम्बोधन गर्ने उद्देश्यले सरकारले औपचारिक वार्ता प्रक्रिया सुरु गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै पीडित पक्षसँग संवादका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिलाई तत्काल आन्दोलनरत पक्षसँग वार्ता सुरु गर्न…

