Banijya News

बैंक

बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा लिइरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले आज […]

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ताको सम्मान, क्षमता विकासका लागि भव्य प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ताको सम्मान, क्षमता विकासका लागि भव्य प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

जीवन बीमा व्यवसायलाई थप व्यावसायिक, ग्राहककेन्द्रित र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले उत्कृष्ट अभिकर्ताहरूका लागि विशेष प्रशिक्षण, सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको विशेष व्यवसायिक योजनाअन्तर्गत निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान गर्दै आयोजना गरेको कार्यक्रममा…


  • नेपाल एसबिआई बैंकलाई चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

    नेपाल एसबिआई बैंकलाई चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

    नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा बैंकले एकैपटक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्दै नेपालको बैंकिङ क्षेत्रलाई विश्वमञ्चमा थप उचाइमा पुर्‍याएको छ। बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट…

  • सहुलियतपूर्ण कर्जामा सरकारको ठूलो सुधार : अब पाँच वर्षसम्म ब्याज अनुदान, अन्य के के भए सुधार ?

    सहुलियतपूर्ण कर्जामा सरकारको ठूलो सुधार : अब पाँच वर्षसम्म ब्याज अनुदान, अन्य के के भए सुधार ?

    सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी, दीर्घकालीन र व्यवसायमैत्री बनाउने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा महत्वपूर्ण संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सहुलियतपूर्ण कर्जा लिने ऋणीले निर्धारित सर्त पूरा गरेमा अधिकतम पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त गर्न सक्नेछन्। यसअघि यो सुविधा तीन वर्षसम्म मात्रै सीमित थियो।…

  • ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्न सकिने

    ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्न सकिने

    ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ । यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् । बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल…

  • बजारबाट  ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    बजारबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १७९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ…

  • राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्‌वान गरेको हो । बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ…

  • सानिमा बैंकले कमायो ३ अर्ब ५५ करोड नाफा, एनपीएलमा पनि सुधार

    सानिमा बैंकले कमायो ३ अर्ब ५५ करोड नाफा, एनपीएलमा पनि सुधार

    सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय विवरणमा उत्साहजनक प्रगति हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। यस अवधिमा बैंकले कुल ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.६६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड…

  • Default Image

    महालक्ष्मी विकास बैंकले पायो इन्डियन चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय अवार्ड

     महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकाताले प्रदान गर्ने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ। बैंकले ग्राहकलाई आधुनिक, सुरक्षित तथा सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाएको छ। गत वर्ष पनि बैंक ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मानित भएको थियो। जुलाई २४, २०२६ मा…

  • नागरिक एपबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सकिने

    नागरिक एपबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सकिने

    ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले नागरिक एपमार्फत नै ग्लोबल आईएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड…

  • बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याजदरमा निरन्तर गिरावट

    बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याजदरमा निरन्तर गिरावट

    नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) थुप्रिएका कारण ब्याजदर निरन्तर घट्दो क्रममा छ। अघिल्लो वर्षको तुलनामा ट्रेजरी बिल, अन्तरबैंक कारोबार, आधारदर, निक्षेप र कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट आएको छ। वाणिज्य बैंकहरूको औसत आधारदर ६.०९ प्रतिशतबाट घटेर ४.८८ प्रतिशतमा झरेको छ भने औसत कर्जा ब्याजदर…

  • नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र !

    नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र !

    सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार, उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ…

Scroll to Top