वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने !
अब वालेट खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रिय परिचपत्र अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था थप गरेको हो । अब भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार राष्ट्रिय…

