Banijya News

बैंक

कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै ९८ करोड ७३ लाख […]

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा परिमार्जित नमुना बोलपत्र जारी

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा परिमार्जित नमुना बोलपत्र जारी

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र सम्बन्धी कागजात जारी गरेको छ । कार्यालयले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम उक्त कागजात परिमार्जन गरी सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्ति अनुसार, सचिवस्तरीय निर्णयबाट यही…


  • मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, लाभांश क्षमता कमजोर

    मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, लाभांश क्षमता कमजोर

    क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा खुद नाफा बढाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले बढेको छ । तर, समीक्षा अवधिमा वितरणयोग्य नाफा भने ५.०१ प्रतिशतले घटेको छ । बैंकको ब्याज आम्दानी…

  • सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ…

  • कर्जा विस्तारमा आक्रामक निफ्रा, बढ्दो ब्याज खर्चले नाफामा करिब २० प्रतिशत गिरावट

    कर्जा विस्तारमा आक्रामक निफ्रा, बढ्दो ब्याज खर्चले नाफामा करिब २० प्रतिशत गिरावट

    पूर्वाधार विकास परियोजनामा वित्तीय लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षमा कर्जा विस्तारलाई उल्लेखनीय रूपमा बढाए पनि नाफामा भने गिरावट आएको छ। बढ्दो ब्याज खर्च, खुद ब्याज आम्दानीमा आएको संकुचन तथा वित्तीय लागत बढेकाले बैंकको समग्र वित्तीय प्रदर्शन प्रभावित भएको हो। यद्यपि, कर्जा विस्तार, शून्य निष्क्रिय…

  • व्यवसायी शंकर अग्रवाल प्रहरी नियन्त्रणमा

    व्यवसायी शंकर अग्रवाल प्रहरी नियन्त्रणमा

    बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीले काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको छ। लामो समयदेखि फरार सूचीमा रहेका अग्रवाललाई विशेष निगरानीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेको छ। अनुसन्धान तथा कानुनी…

  • कुमारी बैंकको ५,२५५ संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंकको ५,२५५ संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार २५५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने हुन्छ । त्यसैले, उक्त शेयर खरिद गर्न चाहने इच्छुक…

  • वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको र वित्तीय स्थायित्वमा चुनौती थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ अनुसार बैंकिङ क्षेत्रको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्थायित्वमा चुनौती थपिएको देखिएको हो…

  • एनएमबि बैंकद्वारा सातै प्रदेशमा ‘प्रदेश बचत खाता’ सार्वजनिक

    एनएमबि बैंकद्वारा सातै प्रदेशमा ‘प्रदेश बचत खाता’ सार्वजनिक

    एनएमबि बैंक लिमिटेडले मुलुकका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै यो नयाँ बचत योजना ल्याइएको एनएमबि बैंकले जनाएको छ । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा…

  • अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

    अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न…

  • ८९ करोड नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएलमा वृद्धि

    ८९ करोड नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएलमा वृद्धि

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ६० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ७ करोड १४ लाखबाट…

Scroll to Top