वाणिज्य बैंकहरूद्वारा भदौ महिनाको ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?
वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्लो समयमा अधिक तरलताका कारण ब्याजदर घटाउँदै आएका बैंकहरुले भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटाएका छन् । भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको तुलनामा ०.०३१५ प्रतिशत विन्दुले घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत…

