Banijya News

बैंक

प्रहरी कर्मचारीलाई ५० लाखसम्म घर कर्जा, १५ लाखसम्म बिनाधितो कर्जा

प्रहरी कर्मचारीलाई ५० लाखसम्म घर कर्जा, १५ लाखसम्म बिनाधितो कर्जा

नेपाल प्रहरीमा कार्यरत तथा अवकाशप्राप्त प्रहरी कर्मचारीलाई तलबी खाता, कर्जा, पेन्सन र बिमा सुविधासहितका सेवा उपलब्ध गराउने गरी नेपाल प्रहरी […]

राष्ट्र बैंक ३५ अर्बको ६ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको ६ महिने निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो । बोलकबोल आज अपराह्न ३ः ०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र…


  • चेक बाउन्समा पाँच वर्षे बाटो खुला, नयाँ मुद्दामा एक वर्षे हदम्याद

    चेक बाउन्समा पाँच वर्षे बाटो खुला, नयाँ मुद्दामा एक वर्षे हदम्याद

    सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक अनादर (चेक बाउन्स) सम्बन्धी ‘बैंकिङ कसूर तथा सजाय ऐन’ मा गरिएको पछिल्लो संशोधन संवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पाँच सदस्यीय संवैधानिक इजलासले संशोधनविरुद्ध दायर रिट निवेदन खारेज गर्दै संसद्को कानुन निर्माण गर्ने अधिकारलाई सदर गरेको हो । प्रधानन्यायाधीश शर्मासहित न्यायाधीशहरू…

  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा विशेष छुट

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा विशेष छुट

    मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरामा रहेको बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ । उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले…

  • सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंक लिमिटेडले कुल ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आज मंगलबारदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन…

  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साढे दश प्रतिशत लाभांश घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साढे दश प्रतिशत लाभांश घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । बैंकले उक्त आवका लागि सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस शेयर र नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औं सञ्चालक समिति बैठकले चुक्तापूँजी ३ अर्ब…

  • सिद्धार्थ क्यापिटलका म्युचुअल फण्डको लाभांश घोषणा

    सिद्धार्थ क्यापिटलका म्युचुअल फण्डको लाभांश घोषणा

    सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड २, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को…

  • ४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी जुट्यो

    ४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी जुट्यो

    कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुन लागेको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ। ऊर्जा तिला पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्ने भएका हुन्। लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनतर्फको…

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, ईपीएस २९ रुपैयाँभन्दा माथि

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, ईपीएस २९ रुपैयाँभन्दा माथि

    राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद नाफा उल्लेख्य रूपमा बढाउँदै ४ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा…

  • बैंकको लाभांश क्षमता : एभरेष्ट अगाडि, अन्यको अवस्था कस्तो ?

    बैंकको लाभांश क्षमता : एभरेष्ट अगाडि, अन्यको अवस्था कस्तो ?

    साउन मसान्त नजिकिँदै जाँदा शेयर बजारका लगानीकर्ताको ध्यान कम्पनीहरूको वार्षिक वित्तीय प्रदर्शनसँगै लाभांश क्षमतातर्फ केन्द्रित हुन थालेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइरहेका बेला विशेषगरी वाणिज्य बैंकहरूले आगामी दिनमा शेयरधनीलाई कति प्रतिफल दिन सक्ने अवस्थामा छन् भन्ने विषयले बजारमा चर्चा पाएको छ। नेपालको शेयर बजारमा…

  • एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, लाभांश क्षमता ३८ रुपैयाँभन्दा बढी

    एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, लाभांश क्षमता ३८ रुपैयाँभन्दा बढी

    एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ५ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४…

  • लक्ष्मी सनराइज बैंकको खुद नाफा २३.२६ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

    लक्ष्मी सनराइज बैंकको खुद नाफा २३.२६ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

    लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २३.२६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको…

Scroll to Top