हिमालयन बैंकको १० प्रतिशत डिबेन्चर २०८३ को अवधि सकिँदै
हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ को अवधि समाप्त हुन लागेको छ । बैंकले उक्त डिबेन्चरको अवधि भदौ ८ गते समाप्त हुने जानकारी दिएको छ । त्यसैले, यसको सूचिकरण खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई अनुरोध गरेको छ । बैंकका…

