रसुवा बाढीपीडितका लागि इप्पानको १३ करोड १ लाख रुपैयाँ सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। प्रारम्भिक रूपमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको इप्पानले विभिन्न ऊर्जा कम्पनी तथा सरोकारवालाहरूबाट अपेक्षाभन्दा बढी सहयोग जुटेपछि उक्त…

