मकर जितुमाया सुरी हाइड्रापावरद्वारा लाभांश घोषणा
मकर जितुमाया सुरी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६ करोड रुपैयाँको कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमध्ये १३ प्रतिशतले हुन आउने ९ करोड ८८ लाख…

