भारतसँग किन्ने विद्युत्को मूल्य निर्धारण
आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा नयाँ मूल्यसहितको सहमति भएको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी) को १७औँ बैठकले यस्तो सहमति गरेको हो । बैठक फागुन २८ र २९ गते पोखरामा सम्पन्न भएको हो । दुवै पक्षबीच…

