स्वास्थ्य बीमामा कडाईः सामान्य बिरामीलाई आकस्मिक उपचार गराए बीमा भुक्तानी नहुने
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाको आकस्मिक कक्षमा पुगेका बिरामीको उपचारमा समेत कडाइ गरेको छ । निजी संस्थाले सामान्य प्रकृतिका बिरामीको आकस्मिक सेवाअन्तर्गत उपचार गरेमा बीमा दाबी भुक्तानी नपाउने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य सेवा प्रदायक संस्थाका नाममा जेठ १८ गते एउटा परिपत्र जारी गर्दै स्वास्थ्य…

