क्वेस्ट फर्मास्युटिकल्सले ६ महिनामा गर्यो १ अर्ब ३७ करोडको व्यापार
स्वदेशी औषधी उत्पादनमा अग्रणी कम्पनी क्वेस्ट फर्मास्युटिकल्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ (करिब साढे १ अर्ब) को कारोबार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ९० करोड र सन् २०२४ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।…

