Banijya News

स्वास्थ्य

भक्तपुरमा अस्पताल युनिट–२ सञ्चालनमा

भक्तपुरमा अस्पताल युनिट–२ सञ्चालनमा

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन गरिएको छ ।आइतबार आयोजित समुद्घाटन समारोहमा […]

निलम्बनमा मापदण्ड विपरितका सोह्र औषधि पसल

निलम्बनमा मापदण्ड विपरितका सोह्र औषधि पसल

औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको…


  • बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

    बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

    स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा…

  • ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’का रूपमा लिएर उत्पादन र…

  • रास्वपा उम्मेदवार रन्जु दर्शनालाई पुत्र लाभ 

    रास्वपा उम्मेदवार रन्जु दर्शनालाई पुत्र लाभ 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ भएको छ। केही समय अघि सिभिल अस्पताल भर्ना भएकी दर्शनालाई पुत्र लाभ भएको पारिवारिक स्रोतले जनाएको छ। रञ्जु दर्शनालाई हाल पार्टीका नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै आमा र शिशुको सुस्वास्थ्यको कामना गरेका छन्।  रन्जु दर्शना काठमाडौँ क्षेत्र…

  • नेपाली कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख सहयोग गर्ने

    नेपाली कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख सहयोग गर्ने

    नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमाफर्त साम्बाको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका हुन् । उनले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष…

  • टेट्रिसले पत्ता लगायो विगतको आघातको सामना गर्न मद्दत गर्न सक्ने अध्ययन

    टेट्रिसले पत्ता लगायो विगतको आघातको सामना गर्न मद्दत गर्न सक्ने अध्ययन

    आधुनिक चिकित्सा विज्ञान र मनोविज्ञानको क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगबारे अनेकौँ बहस हुने गरेका छन् । हालै बेलायत र स्वीडेनका अनुसन्धानकर्ताहरूले गरेको एउटा विशेष अध्ययनले भिडियो गेम टेट्रिस लाई केवल मनोरञ्जनको साधन मात्र नभई मानसिक आघात कम गर्ने एक शक्तिशाली औषधिको रूपमा प्रस्तुत गरेको छ । अध्ययन विशेष गरी ती व्यक्तिहरूमा…

  • नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच स्वास्थ्य छुट सम्झौता

    नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच स्वास्थ्य छुट सम्झौता

    नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बीच विशेष स्वास्थ्य सेवा सम्झौता भएको छ। यस सम्झौता अनुसार, नेपाल बैंकमा खाता भएका ग्राहकहरू, बैंक कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूले भक्तपुर, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावबाट प्रदान गरिने स्वास्थ्य सेवामा २० देखि ५० प्रतिशत छुट पाउनेछन्। छुट डिजिटल कारोबारमार्फत मात्र…

  • सरकारद्वारा स्वास्थ्य संस्थालाई जेनजी घाइते विवरण उपलब्ध गराउन निर्देशन

    सरकारद्वारा स्वास्थ्य संस्थालाई जेनजी घाइते विवरण उपलब्ध गराउन निर्देशन

    सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल) लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए ।        उनका…

  • स्वास्थ्य बीमा निर्वाचन घोषणापत्रमा प्रमुख एजेन्डा, कार्यान्वयनको लागि बिश्वस्त कारण शुन्य

    स्वास्थ्य बीमा निर्वाचन घोषणापत्रमा प्रमुख एजेन्डा, कार्यान्वयनको लागि बिश्वस्त कारण शुन्य

    फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा स्वास्थ्य बीमा कार्यक्रम सबै दलको प्रमुख प्राथमिकतामा परेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र÷नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले स्वास्थ्य बीमालाई विस्तार, सुधार र दिगो बनाउने प्रतिबद्धता जनाएका छन्…

  • जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

    जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

    एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा म्याग्दीको बेनी अस्पतालको प्रशंसा निकै भयो । नहोस् पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमानासम्म पुर्याइएकी बिरामी सरस्वती जिसीलाई पहिराले सडक अवरुद्ध बनेपछि फर्काएर बेनी अस्पतालमा शल्यक्रिया गराउनुपरेको…

  • स्वास्थ्य बीमा भुक्तानलाई ७५ करोड रकम रकमान्तर, काटिए २२ वटा कार्यक्रमको बजेट

    स्वास्थ्य बीमा भुक्तानलाई ७५ करोड रकम रकमान्तर, काटिए २२ वटा कार्यक्रमको बजेट

    नेपालमा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेर स्वास्थ्य बीमा बोर्डलाई उपलब्ध गराएको छ । बढ्दो दायित्व, घट्दो राजस्व र व्यवस्थापन चुनौतीका…

Scroll to Top