महानगरद्धारा १४ हजार बालबालिकाको मुटुको निःशुल्क परीक्षण गरिँदै
काठमाडौं महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । महानगरपालिकाकाे स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि महानगरपालिकाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो । विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु…

