Banijya News

समाचार

ठूला करदाताबाट संकलन हुने राजस्व २२ प्रतिशतले बढ्यो

ठूला करदाताबाट संकलन हुने राजस्व २२ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा समग्र राजस्व संकलन घटेपनि ठूला करदाताबाट आएको योगदान भने वृद्धि भएको छ […]

नाडा सोमा नयाँ नामी भिगो सार्वजनिक, कति छ मूल्य ?

नाडा सोमा नयाँ नामी भिगो सार्वजनिक, कति छ मूल्य ?

नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरी एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको नामीले जनाएको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको बताइएको छ। नामी भिगो स्टाइल, व्यावहारिकता…


  • संखुवासभामा ९० प्रतिशत रोपाइँ

    संखुवासभामा ९० प्रतिशत रोपाइँ

    पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभामा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको तल्लो क्षेत्र क्षेत्रमा अझै पनि रोपाई सकिएको छैन् । जिल्लाको उच्च र मध्य क्षेत्रमा धान रोपाई सकिएर पनि गोडमेल सुरु भइरहँदा तल्लो औल क्षेत्रमा अझै पनि १० प्रतिशत जति खेतमा धान रोपाई चलिरहेको कृषि ज्ञान केन्द्र संखुवासभाका…

  • ‘नाडा अटो शो’मा बीवाईडी अट्टो २ सार्वजनिक

    ‘नाडा अटो शो’मा बीवाईडी अट्टो २ सार्वजनिक

    नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यू बीवाईडी अट्टो२ सार्वजनिक गरेको छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको ईभीलाई नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको हो । कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश…

  • लुम्बिनीमा छ अर्ब लागतमा अत्याधुनिक इन्धन डिपो बनाउँदै निगम

    लुम्बिनीमा छ अर्ब लागतमा अत्याधुनिक इन्धन डिपो बनाउँदै निगम

    नेपाल आयल निगमले लुम्बिनीलाई एक महिना धान्ने पेट्रोलियम पदार्थको भण्डारणसहित अत्याधुनिक डिपो बनाउने भएको छ । घनाबस्तीको बीचमा रहेको हालको डिपोले सुरक्षा चुनौती बढाएको जनाउँदै स्थानीयले डिपो स्थानान्तरण गरिदिन खबरदारी गरेपछि रूपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा स्थानान्तरणको तयारी गरिएको हो । साढे २५ बिघा जग्गामा इन्धन डिपो बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)…

  • सेयर कर्जा ३८ अर्बले बढे पनि बजारमा आएन उछाल, अन्योलमा लगानीकर्ता

    सेयर कर्जा ३८ अर्बले बढे पनि बजारमा आएन उछाल, अन्योलमा लगानीकर्ता

    गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा थप प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.८ प्रतिशतले बढी हो। तर, सेयर कर्जाको यति ठूलो वृद्धि हुँदाहुँदै पनि पुँजी बजार अपेक्षाअनुसार बढ्न सकेको छैन। स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष धर्मराज…

  • नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु नियुक्त

    नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु नियुक्त

    नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी भागनारायण साहुलाई प्रदान गरिएको छ । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साहुलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनी हाल संस्थाको नायब सीईओको रुपमा कार्यतर छन् । संस्थाका यसअघिका सीईओ भोजराज बस्यालको…

  • १३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    १३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो…

  • चार वर्षमै पाँच गुणाले बढ्यो गैर बैङ्किङ सम्पत्ति, किन बढ्दै छ ? 

    चार वर्षमै पाँच गुणाले बढ्यो गैर बैङ्किङ सम्पत्ति, किन बढ्दै छ ? 

    पछिल्ला चार वर्षमा बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) को आकार झन्डै पाँच गुणाले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको गैरबैंकिङ सम्पत्ति २०८१/८२ को जेठसम्म आइपुग्दा ४५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। पत्रपत्रिकामा पटक–पटक लिलामी सूचना प्रकाशित गर्दा पनि धितो…

  • ‘नाडा अटो शो’को दुई दिनमा ४८ हजार बढीले गरे अवलोकन

    ‘नाडा अटो शो’को दुई दिनमा ४८ हजार बढीले गरे अवलोकन

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो–२०२५’मा अवलोकनकर्ताको भीड बढ्दै गएको छ । मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो शोमा हरेक दिन आगन्तुकहरूको भीड बढ्दै गएको छ । अटो शोको पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । अटो शोमा दोस्रो दिन करिब…

  • कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिने

    कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिने

    जापानले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि करिब ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण उपलब्ध गराउने भएको छ। अत्यधिक ट्राफिक जाम हुने कोटेश्वर चोकमा दुईवटा फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउन कुल ३९ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ। सडक विभागको प्रस्तावअनुसार…

  • लिपुलेक नेपालको अभिन्न अङ्ग हो–नेपाल, ऐतिहासिक तथ्यमा आधारित छैन–भारत

    लिपुलेक नेपालको अभिन्न अङ्ग हो–नेपाल, ऐतिहासिक तथ्यमा आधारित छैन–भारत

    नेपालले भारत र चीनबीचको सीमा व्यापारका लागि प्रयोग हुने लिपुलेक हुँदै व्यापार नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको हो। विज्ञप्तिमा नेपालको आधिकारिक नक्साअनुसार यी क्षेत्रहरू महाकाली नदीको पूर्वमा पर्ने उल्लेख छ। नेपाल सरकारले भारतलाई विगतदेखि नै…

Scroll to Top