Banijya News

समाचार

त्रिभुवन विश्वविद्यालयले दियो चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा

त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिने भएको छ । बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को […]

अपि पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अपि पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४…


  • Default Image

    सुन प्रतितोला १ हजार रुपैयाँले घट्यो, चाँदी पनि ‌ओरालो लाग्ने क्रम जारी

    सुनचाँदीको मूल्य आज पनि घटेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको ९९ हजारमा कारोबार भएको थियो । साथै, तेजाबी सुनको मूल्य…

  • Default Image

    कारोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सरकारले गर्यो आग्रह

    सरकारले सर्वसाधरणलाई दिदै आएको कारोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सु्चनामा जोन्सन एन्ड जोन्सन खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो । यस्तै, अन्य खोप पनि पूणर् मात्रा लगाएको तीन महिना पुगिसकेकालाई…

  • Default Image

    सेयर बजार ५.१७ अंकले बढ्दा ,१ अर्ब ८ करोड बराबरको कारोबार

    बुधबार सेयर बजारमा सुधार आएको छ । सेयर बजार ५.१७ अंकले बढेको छ । यससँगै सूचक २३७६.१७ विन्दुमा आएको छ । नेपाल स्टकका अनुसार आज करिब १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २२८ कम्पनीको २८ लाख ८५ हजार ३९…

  • Default Image

    हप्तामा दुई दिन बिदा हुने

    अब हप्तामा दुई दिन बिदा हुने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १ गतेबाट लागू हुने गरी शनिवार र आइतवार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि…

  • Default Image

    आचारसंहिता पालना नगर्ने ३५ सञ्चार माध्यममाथि कारवाही

    प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ ओटा सञ्चार माध्यममाथि कारवाही गरेको छ । अनुगमनका क्रममा गत चैत २६ देखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको काउन्सिलले जनाएको छ । काउन्सिले सूचना विभागमा दर्ता नभएका चार ओटा वेबपोर्टललाई नेपालमा सम्प्रेषण हुन नसक्ने बनाएको…

  • Default Image

    सात किलो सेतो हिरोइनसहित दुई जना विदेशी नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात किलो सेतो हिरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका दुई जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।   दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्ग र ३५ वर्षीय भारतीय नागरिक लालनुनपुईको साथबाट…

  • Default Image

    चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद…

  • Default Image

    मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

    काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ…

  • Default Image

    अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु,भित्ता भए रगताम्मे

    ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिक वृज मोहन महतोको मृत्यु भएको छ । महतोका शरीरका हातखुट्टासहितका…

  • Default Image

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहिबार नेपाल आउदै

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउन लागेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल आउन लागेको मन्त्रलायले जनाएको छ । उनको ३ दिनको नेपाल भ्रमणको कार्यक्रम रहेको छ । साथै, नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी…

Scroll to Top