Banijya News

समाचार

चाँगुनारायण नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग

चाँगुनारायण नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग

चाँगुनारायण नगरपालिकाले रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय […]

रसुवा बाढीमा ४० यात्रुवाहक बस बेपत्ता, यात्रुसहित दर्जनौँ यातायातकर्मी सम्पर्कविहीन

रसुवा बाढीमा ४० यात्रुवाहक बस बेपत्ता, यात्रुसहित दर्जनौँ यातायातकर्मी सम्पर्कविहीन

त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ। बाढीका कारण यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरूमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरहरू समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीसाधनमा पुगेको क्षतिको पूर्ण विवरण आइनसकेको…


  • इप्पानले पाँच करोड सहयोग गर्ने

    इप्पानले पाँच करोड सहयोग गर्ने

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले बाढीका कारण…

  • गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

    गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

    काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ । गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन् । बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा…

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर…

  • चेम्बरद्वारा बाढीपीडितका लागि राहत अभियान तीव्र

    चेम्बरद्वारा बाढीपीडितका लागि राहत अभियान तीव्र

    रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान अघि बढाएको छ । चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको…

  • आईएमई लाइफद्वारा बाढीपीडितका लागि रु. एक करोड सहयोग

    आईएमई लाइफद्वारा बाढीपीडितका लागि रु. एक करोड सहयोग

    रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड (एक करोड रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो । रसुवाको भोटेकोशी…

  • सानिमा बैंकद्वारा लाभांश घोषणा

    सानिमा बैंकद्वारा लाभांश घोषणा

    सानिमा बैंकले आफ्‌ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८.२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि असार…

  • गोर्खा ब्रुअरीद्वारा रसुवा बाढीपीडितका लागि रु. १० करोड सहयोग

    गोर्खा ब्रुअरीद्वारा रसुवा बाढीपीडितका लागि रु. १० करोड सहयोग

    गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । ब्रुअरीले नगद अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तारन्तरण गरेको हो । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री…

  • बाढी प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

    बाढी प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

    नेपाल बैंकर्स संघ (सिबिफिन)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक बैंकिङ सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सिबिफिनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा…

  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, रसुवादेखि नवलपरासीसम्म भेटिए शव

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, रसुवादेखि नवलपरासीसम्म भेटिए शव

    रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म देशका विभिन्न जिल्लाबाट गरी २७० जनाको शव फेला परेको हो । प्रहरीले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा मात्रै…

Scroll to Top