नेप्सेसँगै कारोबार रकममा पनि गिरावट
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से आज विहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक बिहीबार १.०४ अंक घटेर २५५७.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६…

