रसुवा बाढीको वितण्डा : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात र एनएमबि बैंकका चार कर्मचारी सम्पर्कविहीन
रसुवा बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका विभिन्न शाखा तथा विस्तार काउन्टरमा कार्यरत सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बाढीपछि स्याफ्रुबेशी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङजेन तामाङ र भीमबहादुर खड्का, टिमुरे शाखामा कार्यरत डोल्मा लामा तथा मैलुङ विस्तार काउन्टरमा कार्यरत मुकेश खड्का…

