Banijya News

समाचार

रसुवाको भीषण बाढीपछि उद्धार र राहत अभियानमा ३० हेलिकोप्टर तयारी अवस्थामा

रसुवाको भीषण बाढीपछि उद्धार र राहत अभियानमा ३० हेलिकोप्टर तयारी अवस्थामा

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले थप तीव्र बनाएको छ। प्रधानमन्त्री तथा […]

रसुवा बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय पर्यटक सबैभन्दा धेरै

रसुवा बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय पर्यटक सबैभन्दा धेरै

रसुवामा आएको भीषण बाढीपछि ठूलो संख्यामा नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले बुधबार साँझसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार रसुवामा रहेका ४०३ जना नेपाली तथा विदेशी पर्यटक परिवार, सम्बन्धित व्यक्ति वा निकायको सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी र ६२ जना…


  • भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडबाट बाहिर

    भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडबाट बाहिर

    रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले मानवीय र भौतिक संरचनामा मात्र होइन, नेपालको विद्युत् प्रणालीमै ठूलो धक्का पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा रहेका जलविद्युत् आयोजना, प्रसारण संरचना र सबस्टेसनमा क्षति पुगेपछि करिब ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रारम्भिक…

  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ सय पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ सय पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

    रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ सय पुगेको छ । प्रहरीले बाढी प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारका क्रममा अहिलेसम्म १ सय जनाको शव फेला पारेको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार रसुवास्थित भोटेकोशी नदीमा…

  • बाढीपीडित बीमितलाई तत्काल दाबी प्रक्रिया अघि बढाउन बीमक संघको आग्रह

    बाढीपीडित बीमितलाई तत्काल दाबी प्रक्रिया अघि बढाउन बीमक संघको आग्रह

    रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले दुःख व्यक्त गरेको छ । संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना पनि संघले गरेको छ । बाढीका…

  • रसुवाको बाढीले छ सयभन्दा बढी नयाँ गाडी बगायो, अटो बजारमा आपूर्ति संकट हुन सक्ने

    रसुवाको बाढीले छ सयभन्दा बढी नयाँ गाडी बगायो, अटो बजारमा आपूर्ति संकट हुन सक्ने

    रसुवाको केरुङ नाका नजिक भन्सार क्षेत्रमा आएको भीषण बाढीले ६ सयभन्दा बढी नयाँ सवारीसाधन बगाएको छ । भन्सार जाँचपास पूरा गरी काठमाडौं ल्याउने तयारीमा रहेका गाडी बाढीले बगाएपछि अटो व्यवसायीहरूले अर्बौं रुपैयाँको क्षति बेहोर्नुपर्ने अवस्था आएको छ । व्यवसायीहरूका अनुसार बाढीमा बगेका अधिकांश सवारीसाधन राजधानीमा जारी नाडा अटो शो र…

  • रसुवा बाढीको असर : ३८४ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन

    रसुवा बाढीको असर : ३८४ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन

    रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीका कारण प्रभावित क्षेत्रमा रहेका हालसम्म ३८४ जना पदयात्री तथा पर्यटकहरू सम्पर्कविहीन वा बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति अद्यावधिक अनुसार सम्पर्कविहीन भएकाहरूमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् ।…

  • रसुवा बाढीको असर नेप्सेमा, जलविद्युत्‌को शेयरमूल्य सर्वाधिक घट्यो

    रसुवा बाढीको असर नेप्सेमा, जलविद्युत्‌को शेयरमूल्य सर्वाधिक घट्यो

    नेप्से परिसूचक आज बुधबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ । रसुवामा आएको आकस्मिक बाढीका कारण त्यहाँका जलविद्युत्…

  • रसुवाको बाढीले ७४८ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित

    रसुवाको बाढीले ७४८ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित

    रसुवामा आएको भीषण बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी कुल १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनाको कुल जडित क्षमता ७४८ मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार, प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन्, जसको संयुक्त क्षमता ३५४ मेगावाट छ । त्यस्तै…

  • टिमुरेको बाढीले ९ बैंकका शाखा प्रभावित, कर्मचारीको अवस्थाबारे संकलन हुँदै

    टिमुरेको बाढीले ९ बैंकका शाखा प्रभावित, कर्मचारीको अवस्थाबारे संकलन हुँदै

    रसुवाको टिमुरे बजारमा आएको भीषण बाढीले त्यहाँ सञ्चालनमा रहेका नौवटा बैंकका शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। चीनतर्फबाट आएको आकस्मिक बाढीले टिमुरे बजार नै प्रभावित बनाएपछि बजारमा रहेका बैंकिङ संरचना, कार्यालय तथा अन्य व्यवसायिक प्रतिष्ठानसमेत जोखिममा परेका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार टिमुरेमा…

  • बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न बीमकलाई प्राधिकरणको आग्रह

    बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न बीमकलाई प्राधिकरणको आग्रह

    नेपाल बीमा प्राधिकरणले चीनबाट आएको भीषण बाढीबाट प्रभावित रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन बीमा कम्पनीहरूलाई आह्वान गरेको छ । प्राधिकरणले तत्काल औपचारिक निर्देशन जारी गर्नुभन्दा मौखिक रूपमा नै बीमकहरूलाई उद्धार कार्यमा सहभागी हुन आग्रह गरिरहेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले…

Scroll to Top