Banijya News

समाचार

टिमुरेको बाढीले ९ बैंकका शाखा प्रभावित, कर्मचारीको अवस्थाबारे संकलन हुँदै

टिमुरेको बाढीले ९ बैंकका शाखा प्रभावित, कर्मचारीको अवस्थाबारे संकलन हुँदै

रसुवाको टिमुरे बजारमा आएको भीषण बाढीले त्यहाँ सञ्चालनमा रहेका नौवटा बैंकका शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको […]

भोटेकोसी-त्रिशूली क्षेत्रमा बाढीको जोखिम यथावत्, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोसी-त्रिशूली क्षेत्रमा बाढीको जोखिम यथावत्, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

चीनतर्फ हिमपहिरो गएर नदी थुनिएपछि बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी प्राप्त भएपछि भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायम रहेको भन्दै सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। नेपाल बाढी सूचना केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बुधबार संयुक्त रूपमा…


  • पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

    पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

    रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएकोे छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा…

  • भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

    भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

    भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ । केन्द्रका बाढीविद् सौहार्द जोशीले यसअघि चितवनस्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकामा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म…

  • रसुवागढी भन्सारमा भीषण क्षति : २५ कर्मचारी सम्पर्कमा, बाँकीको खोजी जारी

    रसुवागढी भन्सारमा भीषण क्षति : २५ कर्मचारी सम्पर्कमा, बाँकीको खोजी जारी

    तिब्बतबाट आएको अप्रत्यासित बाढीका कारण रसुवागढी नाकास्थित भन्सार कार्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले भन्सार कार्यालयको संरचना पूर्ण रूपमा ध्वस्त बनाएपछि त्यहाँ कार्यरत कर्मचारीहरूको अवस्था र सुरक्षाबारे चिन्ता बढेको छ। अर्थ मन्त्रालयका अनुसार हालसम्म भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् भने बाँकी कर्मचारीहरूको…

  • नबिल बैंकको आईफोन किन्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना

    नबिल बैंकको आईफोन किन्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना

    नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै…

  • काठमाडौं महानगरले माग्यो २२ युवा इन्जिनियर र आर्किटेक्ट

    काठमाडौं महानगरले माग्यो २२ युवा इन्जिनियर र आर्किटेक्ट

    काठमाडौं महानगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका युवा इन्जिनियर तथा आर्किटेक्टलाई लक्षित गर्दै ‘करियर क्याम्प २०८३’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले सूचना जारी गर्दै २२ जना प्रशिक्षार्थी जनशक्ति माग गरेको हो । कार्यक्रमअन्तर्गत सिभिल इन्जिनियरिङतर्फ ११ जना र आर्किटेक्चरतर्फ ११ जना प्रशिक्षार्थी छनोट गरिनेछ…

  • त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नाट्टाको आग्रह

    त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नाट्टाको आग्रह

    नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाट्टाले त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । चीनको तिब्बत क्षेत्रमा आएको बाढीका कारण रसुवाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको र…

  • बाढी प्रभावितलाई दुई दिन टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस

    बाढी प्रभावितलाई दुई दिन टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस

    नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले सेवा सुरु गरेको हो । नेपाल टेलिकमका प्रवक्ता…

  • एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

    एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

    भोटेकोशीमा बुधबार बिहानै आएको बाढीका कारण रसुवा जिल्लामा रहेको एनआईसी एसिया बैंकको दुई वटा शाखा कार्यालयहरु बगाएको छ । दुवै शाखामा कार्यरत कर्मचारीहरु सुरक्षागार्ड समेत सुरक्षित रहेको बैंकले जनाएको छ । रसुवामा आएको बाढीका कारण उत्तरगया गाउँपालिका, बेत्रावतीमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालय बगाएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष…

  • बाढीको जोखिमपछि चार जिल्लातर्फका सवारी रोकिए

    बाढीको जोखिमपछि चार जिल्लातर्फका सवारी रोकिए

    रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै बाढी तल्लो क्षेत्रमा बढेपछि काठमाडौंबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधन रोकिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जोखिमको अवस्था हेरेर ती जिल्लातर्फ जाने सवारी काठमाडौँमै होल्ड गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी र…

  • मधेसबाट एक वर्षमा पौने दुई लाख युवा वैदेशिक रोजगारीमा, १४४ जनाको मृत्यु

    मधेसबाट एक वर्षमा पौने दुई लाख युवा वैदेशिक रोजगारीमा, १४४ जनाको मृत्यु

    मधेस प्रदेशबाट गत आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजार ३९ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा प्रदेशका १४४ जना युवाले ज्यान गुमाएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले वैदेशिक रोजगारीसम्बन्धी…

Scroll to Top