Banijya News

समाचार

एक्सेल डेभलपमेन्ट बैंकको नाफामा २२७८४.८०% को उछाल, अन्य सूचक कस्तो ?

एक्सेल डेभलपमेन्ट बैंकको नाफामा २२७८४.८०% को उछाल, अन्य सूचक कस्तो ?

खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज रिर्भसल हुँदा एक्सेल डेभलपमेन्ट बैंकको नाफामा उछाल आएको छ । बैंकले गत […]

वैदेशिक ऋणमा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य, केन्द्रीय बैंकको स्वायत्तता खोसिएको हो ?

वैदेशिक ऋणमा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य, केन्द्रीय बैंकको स्वायत्तता खोसिएको हो ?

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय संघ–संस्थाबाट ऋण वा अनुदान लिने प्रक्रियामा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुनुपर्ने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो व्यवस्थामा सहमति जनाएको हो । कार्यपालिकाको भूमिका बढाउने गरी आएका सो प्रस्तावमा सहमति जुटेसँगै केन्द्रीय बैंकको…


  • सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको निधन

    सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको निधन

    सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मेहतालाई घटनामा गोली लागेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको…

  • निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन इप्पानको माग

    निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन इप्पानको माग

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत्…

  • सरकारले १५ वर्षे विकास ऋणपत्रमार्फत एक अर्ब उठाउने

    सरकारले १५ वर्षे विकास ऋणपत्रमार्फत एक अर्ब उठाउने

    सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो साउन महिनामै आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्न बोलकबोल आह्वान गरेको हो । कार्यालयका अनुसार ‘१५ वर्षे विकास ऋणपत्र–२०९८’ साउन २० गते बोलकबोलमार्फत बिक्री…

  • यूनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा

    यूनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा

    यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले नियुक्ति पाएको तीन महिनामै राजीनामा दिएका हुन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । भट्टराई २०८३ वैशाख १० गते सीईओमा नियुक्त भएका थिए । कम्पनी सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको…

  • अर्थमन्त्री डा. वाग्लेले आज वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

    अर्थमन्त्री डा. वाग्लेले आज वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मंगलबार देशका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन् । सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूले निर्वाह गर्नुपर्ने भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका सीईओहरूसँग छलफल गर्ने भएका हुन् ।…

  • क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा केसी नियुक्त, अध्यक्षमा नेपाल चयन

    क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा केसी नियुक्त, अध्यक्षमा नेपाल चयन

    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको व्यवस्थापक तथा सञ्चालक तहमा परिवर्तन गरिएको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ । कम्पनीका अनुसार नियामक निकाय नेपाल बीमा प्राधिकरणको असार १ गतेको पत्रमार्फत प्रमुख कार्यकारी अधिकृत पद निलम्बनमा रहेको अवस्थामा सञ्चालक…

  • बिजुलीमा भ्याट : ५० को सीमा बढाएर १५० युनिटसम्म पुर्‍याउने ऊर्जाको योजना

    बिजुलीमा भ्याट : ५० को सीमा बढाएर १५० युनिटसम्म पुर्‍याउने ऊर्जाको योजना

    सरकारले चालु आर्थिक ववर्षको बजेटमार्फत् ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरेलु उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ । तर, सरकारको सो कदमबाट उत्पन्न चर्को आलोचनालाई मत्थर पार्न ऊर्जा मन्त्रालयले काउन्टर रणनीति अघि सारेको छ । अर्थ मन्त्रालयले राजस्व बढाउन करको दायरा विस्तार गरे पनि…

  • एनएमबी बैंकको खुद नाफा ४ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानि १८ रुपैयाँ

    एनएमबी बैंकको खुद नाफा ४ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानि १८ रुपैयाँ

    एनएमबी बैंक लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष नाफा, ब्याज आम्दानी र कुल व्यवसाय विस्तारमा उत्साहजनक सुधार देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको आम्दानी र नाफा दुवै सूचकमा राम्रो वृद्धि भएको छ। बैंकले…

  • उद्योगीलाई आतंकित पारेको भन्दै कोशीका व्यावसायिक संस्थाद्वारा भर्त्सना

    उद्योगीलाई आतंकित पारेको भन्दै कोशीका व्यावसायिक संस्थाद्वारा भर्त्सना

    विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा प्रहरीले सडक घेराबन्दी गरेर करिब पाँच घण्टा गरेको छापाको सर्वत्र निन्दा भएको छ । सोमबार बिहान भएको यसै प्रकरणलाई लिएर उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र…

  • भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, आधिकारिक सूचनामा विश्वास गर्न आग्रह

    भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, आधिकारिक सूचनामा विश्वास गर्न आग्रह

    प्रभु बैंकले केही सञ्चारमाध्यममा बैंकको सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले सत्यतथ्यको पर्याप्त पुष्टि नगरी एकपक्षीय, अतिरञ्जित तथा भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै त्यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ। भ्रामक समाचारले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको…

Scroll to Top