Banijya News

समाचार

एनएमबी बैंकको खुद नाफा ४ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानि १८ रुपैयाँ

एनएमबी बैंकको खुद नाफा ४ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानि १८ रुपैयाँ

एनएमबी बैंक लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण […]

भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, आधिकारिक सूचनामा विश्वास गर्न आग्रह

भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, आधिकारिक सूचनामा विश्वास गर्न आग्रह

प्रभु बैंकले केही सञ्चारमाध्यममा बैंकको सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले सत्यतथ्यको पर्याप्त पुष्टि नगरी एकपक्षीय, अतिरञ्जित तथा भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै त्यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ। भ्रामक समाचारले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको…


  • दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको…

  • सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड नाफा , प्रतिसेयर आम्दानी २३.०६  रुपैँया

    सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड नाफा , प्रतिसेयर आम्दानी २३.०६ रुपैँया

    सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्ममा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४।५४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो । बैंकको खुद ब्याज…

  • प्रधानमन्त्रीको बाहिर उद्योगीसँग वार्तामा, राज्य संयन्त्र भित्र-भित्रै धरपकडमा

    प्रधानमन्त्रीको बाहिर उद्योगीसँग वार्तामा, राज्य संयन्त्र भित्र-भित्रै धरपकडमा

    सरकारको पछिल्लो गतिविधिलाई लिएर राजनीतिक तथा व्यावसायिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकातर्फ प्रधानमन्त्रीले निजी क्षेत्रसँग संवाद बढाउँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् भने अर्कोतर्फ राज्यका विभिन्न निकायबाट व्यवसायीमाथि धरपकड र अनुसन्धान तीव्र बनाइएको भन्दै असन्तुष्टि बढ्न थालेको छ। पछिल्ला दिनहरूमा प्रधानमन्त्रीले उद्योगी-व्यवसायीसँग भेटघाट गर्दै लगानीमैत्री वातावरण निर्माण,…

  • राष्ट्र बैंक ऐन संशोधनमा डिजिटल मुद्रालाई कानुनी मान्यता, क्रिप्टो भने कानुनी मुद्रा नहुने स्पष्ट

    राष्ट्र बैंक ऐन संशोधनमा डिजिटल मुद्रालाई कानुनी मान्यता, क्रिप्टो भने कानुनी मुद्रा नहुने स्पष्ट

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनको प्रक्रिया अघि बढिरहेका बेला ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने प्रस्तावले नयाँ बहस सुरु गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा विधेयकमाथि भएको दफावार छलफलमा नेपाल राष्ट्र बैंकले जारी गर्ने डिजिटल मुद्रालाई कानुनी मान्यता दिने, तर निजी क्षेत्रबाट सञ्चालन हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई कानुनी मुद्रा…

  • जग्गा विवादले रोकियो नौबस्ता औद्योगिक क्षेत्र : दशकपछि पनि निर्माणको पर्खाइमै परियोजना

    जग्गा विवादले रोकियो नौबस्ता औद्योगिक क्षेत्र : दशकपछि पनि निर्माणको पर्खाइमै परियोजना

    प्रदेशस्तरीय औद्योगिक केन्द्र बनाउने लक्ष्यसहित सुरु गरिएको बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता औद्योगिक क्षेत्र परियोजना घोषणा भएको झन्डै एक दशक बितिसक्दा पनि निर्माणको मुख्य चरणमा प्रवेश गर्न सकेको छैन। जग्गा व्यवस्थापन, स्थानीय बस्तीको समस्या र सुकुमबासी पुनःस्थापनाको विषय टुंगो नलाग्दा परियोजना लामो समयदेखि अलपत्रजस्तै बनेको हो। संघीय सरकारले २०७२ सालमा…

  • के हुँदैछ करदाता उपहार कार्यक्रम ? किन क्यूआरमार्फत बढे सहभागिता ?

    के हुँदैछ करदाता उपहार कार्यक्रम ? किन क्यूआरमार्फत बढे सहभागिता ?

    सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। कार्यक्रम सुरु भएको पहिलो १५ दिनमै उपहारका लागि योग्य कारोबारको संख्या करिब ११ लाख पुग्न लागेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार दिउँसो १२ बजेसम्म क्यूआर भुक्तानी र नगद खरिदका बिलसहित कुल १० लाख ८२ हजार ६२२…

  • प्रतिनिधिसभा बैठक आज बस्दै, पाँच संसदीय समितिको पनि व्यस्त कार्यतालिका

    प्रतिनिधिसभा बैठक आज बस्दै, पाँच संसदीय समितिको पनि व्यस्त कार्यतालिका

    सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्नुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि व्यापक छलफल हुने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता…

  • उद्योग वाणिज्य महासंघका तीन विषयगत समितिले पाए पूर्णता

    उद्योग वाणिज्य महासंघका तीन विषयगत समितिले पाए पूर्णता

    नेपाल उद्योग वाणिज्य महासंघका थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासंघअन्तर्गत विभिन्न २५ वटा समिति छन् । तीमध्ये पछिल्लोपटक तीनवटा विषयगत समितिले पूर्णता पाएका हुन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा…

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा साउन १७ गते उक्त शैक्षिक सामग्री प्रदान गरेको हो । शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कम्पनीकी नायब…

  • मालबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुल्ने

    मालबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुल्ने

    यातायात व्यवस्था विभागले मालबाहक सार्वजनिक सवारीसाधनको मात्र दर्ता खुला गर्ने निर्णय गरेको छ । विभागले यही साउन १५ गते निर्णय गर्दै मालबाहक सार्वजनिक सवारीसाधनको मात्र दर्ता खुला गर्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले गएको जेठ ७ गतेदेखि सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाउन निर्देशन गरेको थियो । त्यसपछि गत…

Scroll to Top