Banijya News

समाचार

टक्सार पिखुवा खोलाको १ लाख ४९ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

टक्सार पिखुवा खोलाको १ लाख ४९ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको १ लाख ४९ हजार ३२ कित्ता साधारण शेयरको लकइन अवधि आगामी मंसिर ५ गतेदेखि समाप्त […]

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज बुधबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेर दुई लाख ८९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार…


  • बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिए दुई हजार ५०० इभी

    बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिए दुई हजार ५०० इभी

    बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकको अवस्था सहज नहुँदा कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् । सडक सञ्चालनमा आए पनि यातायात तथा ढुवानी सहज हुन नसक्दा आयात गरिएका विद्युतीय गाडी गन्तव्यसम्म पुर्‍याउन समस्या भएको हो । सशस्त्र प्रहरीका अनुसार कोरलानाकाको खुला…

  • हिमालयन क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्‌वान

    हिमालयन क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्‌वान

    हिमालयन क्यापिटल लिमिटेडले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको ८२औँ बैठकको निर्णयअनुसार साधारणसभा कात्तिक २० गते आयोजना हुने भएको हो । सभा काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालय आईटी प्लाजा, दोस्रो तल्लामा हुनेछ । साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई करसहित १५…

  • फर्स्ट माइक्रोफाइनान्सद्वारा ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा

    फर्स्ट माइक्रोफाइनान्सद्वारा ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावअनुसार कम्पनीले २०८३ असार मसान्तको चुक्ता पुँजी…

  • साना किसान विकास लघुवित्तद्वारा पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह

    साना किसान विकास लघुवित्तद्वारा पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह

    साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ । वित्तीय संस्थामा मर्ज भएको साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न वार्षिक साधारणसभाबाट पारित नगद लाभांश वितरण गरिए पनि केही सेयरधनीले हालसम्म लाभांश नबुझेको संस्थाले जनाएको छ ।…

  • प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

    प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सूचना प्रकाशित गर्दै उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । बैंक सञ्चालक समितिको असोज १९ गते बसेको ५७३औँ बैठकको निर्णयअनुसार हाल कायम इच्छुक संस्थापक सेयरधनीले बिक्रीमा राखिएको संस्थापक…

  • लक्ष्मी सनराइज बैंकको सीईओ बने सुमेद भट्टराई

    लक्ष्मी सनराइज बैंकको सीईओ बने सुमेद भट्टराई

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । असोज २७ गते बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको…

  • पिपुल्स इनर्जीले आईपीओ जारी गर्ने

    पिपुल्स इनर्जीले आईपीओ जारी गर्ने

    पिपुल्स इनर्जी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतसम्म शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत उक्त परिमाणमा शेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको २०८३ असोज २७ गते बसेको बैठकले दसौं वार्षिक साधारणसभा बोलाउने निर्णय…

  • चाडपर्वमा साइबर ठगी रोक्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    चाडपर्वमा साइबर ठगी रोक्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    दशैं, तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका बेला हुन सक्ने साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले शंकास्पद खाता तथा कारोबार तत्काल पहिचान गरी रोक्का गर्न र ठगीसम्बन्धी विवरण समयमै प्रहरीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको हो…

  • विदेशी मुद्राको विनिमय दर कति ?

    विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर…

  • भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा

    भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा

    भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको…

Scroll to Top