Banijya News

समाचार

चाडपर्वमा साइबर ठगी रोक्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

चाडपर्वमा साइबर ठगी रोक्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

दशैं, तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका बेला हुन सक्ने साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय […]

भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा

भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा

भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको…


  • पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

    पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

    चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरे । उनले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको…

  • क्याम्पाको ब्रान्ड एम्बासडरमा अभिनेत्री आँचल शर्मा नियुक्त

    क्याम्पाको ब्रान्ड एम्बासडरमा अभिनेत्री आँचल शर्मा नियुक्त

    पेय पदार्थ ब्रान्ड क्याम्पाले नेपाली अभिनेत्री आँचल शर्मालाई नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको क्याम्पाले शर्मालाई ब्रान्ड एम्बासडर नियुक्त गरेपछि युवा उपभोक्तामाझ आफ्नो पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको छ। नेपालमा प्रवेश गरेदेखि नै युवा, ऊर्जाशील र सहज पहुँच भएको ब्रान्डका रूपमा…

  • कांग्रेस महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित, विनिता खड्काको नतिजा यथास्थितिमा

    कांग्रेस महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित, विनिता खड्काको नतिजा यथास्थितिमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। १५ सदस्यीय समूहका लागि भएको निर्वाचनमा विनिता खड्काले विजेताले प्राप्त गर्ने मत पाए पनि उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन समितिले उनको नतिजा हाललाई यथास्थितिमा राख्ने निर्णय गरेको छ। महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने…

  • कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

    कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

    नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। दुई पदका लागि भएको निर्वाचनमा नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा खतिवडा र शिवाकोटीले सर्वाधिक मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। मतपरिणामअनुसार खतिवडाले २ हजार ९१० मत प्राप्त गरेका छन् भने शिवाकोटीले २ हजार १७३ मत पाएका…

  • राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वन र भूमिसम्बन्धी अध्यादेश जारी गरेका हुन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरिएको जानकारी दिएको छ। जारी गरिएका…

  • ग्यासको लाइनमा उभ्याएर सास्ती, उद्योगी भन्छन्‌– बिहीबारदेखि ग्यास डिलरबाटै किन्नुहोला

    ग्यासको लाइनमा उभ्याएर सास्ती, उद्योगी भन्छन्‌– बिहीबारदेखि ग्यास डिलरबाटै किन्नुहोला

    दसैंलाई लक्षित गर्दै उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण बुधबारदेखि बन्द हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै ग्यास साटफेर तथा बिक्री गर्ने र बिहीबारदेखि पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास वितरण गर्ने जनाएको छ । उपभोक्ताले जुनसुकै ब्रान्डको खाली…

  • बागमतीको अर्थतन्त्र राष्ट्रिय औसतभन्दा बढी रहने, वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान

    बागमतीको अर्थतन्त्र राष्ट्रिय औसतभन्दा बढी रहने, वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान

    आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०८२/८३)’ अनुसार समीक्षा वर्षमा राष्ट्रिय अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएका बेला बागमतीको वृद्धिदर भने राष्ट्रिय औसतभन्दा १.५५ प्रतिशत…

  • राजमार्गका होटलमा बासी खाना खुवाए चालक र सञ्चालक दुवैलाई कारबाही हुने

    राजमार्गका होटलमा बासी खाना खुवाए चालक र सञ्चालक दुवैलाई कारबाही हुने

    सार्वजनिक यात्रुवाहक सवारीसाधन रोकिने राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा यात्रुलाई बासी, गुणस्तरहीन र अस्वच्छ खाना खुवाएको पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई कडा कानुनी कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले यात्रुको स्वास्थ्यमा खेलवाड गर्ने कार्य सह्य नहुने स्पष्ट पार्दै सम्बन्धित सबैलाई सचेत गराएको हो । राजमार्गका होटल…

  • नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहने आईएमएफको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहने आईएमएफको प्रक्षेपण

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म ४ प्रतिशतभन्दा तल सीमित रहने प्रक्षेपण गरेको छ । आईएमएफको पछिल्लो ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनअनुसार सन् २०२६ र २०२७ मा नेपालको अर्थतन्त्रको विस्तार अपेक्षाकृत सुस्त रहने देखिएको हो । प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान…

  • नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

    केही दिनयता उकालो लागेको नेप्से परिसूचक आज मंगलबार पनि सकारात्मक भएर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ । मंगलबार १३ उपसमूहमध्ये…

Scroll to Top