Banijya News

समाचार

स्थानीय अवरोधले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प

स्थानीय अवरोधले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प

उदयपुरको कटारी नगरपालिका–८ गाल्टारस्थित खानीबाट सौर्य सिमेन्ट उद्योगका लागि हुँदै आएको चुनढुंगा ढुवानी स्थानीय बासिन्दा र टिपर व्यवसायीबीचको विवादका कारण […]

बुद्धभूमि हाइड्रोपावरको वार्षिक साधारणसभा आह्‌वान

बुद्धभूमि हाइड्रोपावरको वार्षिक साधारणसभा आह्‌वान

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारणसभा आह्‌वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गते साधारणसभा गर्ने निर्णय गरेको हो । काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा आयोजना हुने सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेस गरिनेछ । यस्तै, नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन…


  • शिक्षकलाई बैंकमार्फत सवारी कर्जा, ८० प्रतिशतसम्म ब्याज सरकारले व्यहोर्ने

    शिक्षकलाई बैंकमार्फत सवारी कर्जा, ८० प्रतिशतसम्म ब्याज सरकारले व्यहोर्ने

    शिक्षकहरूलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपियाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपियाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन् । त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक…

  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुुई हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रूपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज प्रतितोला…

  • एआई, युवा उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित सम्मेलन काठमाडौंमा सुरु

    एआई, युवा उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित सम्मेलन काठमाडौंमा सुरु

    नेपालमा युवा उद्यमशीलताको विकास, रोजगारी सिर्जना र कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनले युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने, नवीन व्यावसायिक अवधारणालाई प्रोत्साहन…

  • मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा

    मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा

    मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । फाइनान्सको असोज २२ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य रकमबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५…

  • आइएमई लाइफ इन्स्योरेन्सको एक हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    आइएमई लाइफ इन्स्योरेन्सको एक हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीको नाममा रहेको एक हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल…

  • कांग्रेस नेतृत्व चयनका लागि दुई घण्टामा १ हजार २९३ मत खस्यो

    कांग्रेस नेतृत्व चयनका लागि दुई घण्टामा १ हजार २९३ मत खस्यो

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ। बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानमा १०ः३० बजेसम्म विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। मतदानको प्रारम्भिक विवरणअनुसार देशका विभिन्न प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयन गर्न भइरहेको…

  • उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान, प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन

    उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान, प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन

    सरकारले उखु खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि निकासा भएको उक्त अनुदान रकम उखु उत्पादक किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। मन्त्रालयका अनुसार उखु किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने…

  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब लिने

    अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब लिने

    नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार असोज २३ गते ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३…

  • सुदूरपश्चिमका आठ स्थानमा सहुलियत पसल, चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री

    सुदूरपश्चिमका आठ स्थानमा सहुलियत पसल, चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री

    चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीका विभिन्न स्थानमा पसल सञ्चालन गरी उपभोक्तालाई राहत दिने प्रयास गरेको हो। साल्ट ट्रेडिङका अनुसार कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको…

  • दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा यात्रुको भीड

    दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा यात्रुको भीड

    दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ सुरु भएसँगै काठमाडौंको नयाँ बसपार्कमा टिकट काट्न जाने यात्रुहरूको चहलपहल बढेको छ। बिहानैदेखि विभिन्न गन्तव्यमा जाने यात्रुहरू टिकट लिन लामबद्ध भएका छन्। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो जन्मथलो तथा घर फर्किने यात्रुको…

Scroll to Top