Banijya News

समाचार

उपत्यकामा ६ स्थानमा ग्यास साटफेर हुने, कहाँ कुन साटफेर गर्न पाइने ?

उपत्यकामा ६ स्थानमा ग्यास साटफेर हुने, कहाँ कुन साटफेर गर्न पाइने ?

चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकाका ६ स्थानमा विशेष बिक्री तथा सिलिन्डर साटफेर […]

भारतीय एन्टी–डम्पिङ शुल्कले नेपाली जुट उद्योग संकटमा

भारतीय एन्टी–डम्पिङ शुल्कले नेपाली जुट उद्योग संकटमा

भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगको बजार खुम्चिँदै गएपछि उद्योगी तथा सरोकारवालाले उद्योग संरक्षणका लागि तत्काल नीतिगत पहल गर्न सरकारसँग माग गरेका छन् । भारतको शुल्क नीतिका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले बताएका छन् । साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स…


  • भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्था सबै जिल्लामा अनुगमन गरिने

    भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्था सबै जिल्लामा अनुगमन गरिने

    सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्थाबारे अनुगमनलाई तीव्र बनाएको जनाएको छ । महासन्धिका प्रावधान कार्यान्वयनको अवस्था बुझ्न सरकारले दोलखा र रामेछाप जिल्लामा अनुगमन सम्पन्न गरेको छ भने क्रमशः देशका सबै जिल्लामा अनुगमन तथा निरीक्षण गर्ने तयारी गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा कार्यालयका…

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से शुक्रबार १७.१५ अंक बढेर २५९१.८० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक बढेको…

  • नेपालमा ७० प्रतिशतलाई आवास खर्च धान्नै मुस्किल

    नेपालमा ७० प्रतिशतलाई आवास खर्च धान्नै मुस्किल

    नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । घरभाडा, घर निर्माण तथा मर्मतसम्भारको बढ्दो लागतले नेपाली परिवारको आर्थिक अवस्था मात्र नभई स्वास्थ्य, मानसिक तनाव, पारिवारिक योजना र भविष्यका आकांक्षासमेत प्रभावित गरिरहेको अध्ययनले देखाएको हो । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम…

  • चाडपर्वमा ग्यासको अभाव टार्न जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाइने

    चाडपर्वमा ग्यासको अभाव टार्न जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाइने

    चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाउने भएका छन् । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म यस्तो व्यवस्था लागू गरिने भएको हो । नयाँ व्यवस्थाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका…

  • वित्तीय स्थायित्व र सदस्यको पुँजी सुरक्षामा राष्ट्रिय सहकारी बैंकको जोड

    वित्तीय स्थायित्व र सदस्यको पुँजी सुरक्षामा राष्ट्रिय सहकारी बैंकको जोड

    राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ मा भएका पछिल्ला परिवर्तन कार्यान्वयन गर्दा सदस्य सहकारी संस्थाको हित संरक्षण, वित्तीय स्थायित्व र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । बैंकले नयाँ संरचना निर्माण गर्नुभन्दा विद्यमान समस्याको समाधान हुने गरी कानुनसम्मत प्रक्रिया अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेको हो । बैंक सञ्चालक…

  • प्रसारण शुल्क महँगो भएको इप्पानको ठहर, पुनरावलोकन गर्न माग

    प्रसारण शुल्क महँगो भएको इप्पानको ठहर, पुनरावलोकन गर्न माग

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क अर्थात् ‘ह्विलिङ चार्ज’ को नयाँ मापदण्डको स्वागत गर्दै निर्धारण गरिएको शुल्क संरचना पुनरावलोकन गर्न माग गरेको छ । निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गरी विद्युत् व्यापार गर्ने बाटो खुले पनि हालको शुल्क महँगो…

  • कोरला नाकाबाट भित्रिएका फलफूल सडक अवरुद्ध हुँदा अलपत्र

    कोरला नाकाबाट भित्रिएका फलफूल सडक अवरुद्ध हुँदा अलपत्र

    नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पछिल्लो ११ दिनमा ५४३ टन चिनियाँ फलफूल नेपाल भित्रिएको छ । तर, भारी वर्षा र हिमपातका बीच आयात भएका फलफूल बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा गन्तव्यसम्म पुर्‍याउन समस्या भएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार पछिल्लो ११ दिनमा स्याउ ८७.३०० टन, आँप १६.१०० टन र ड्रागन…

  • स्थानीय अवरोधले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प

    स्थानीय अवरोधले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प

    उदयपुरको कटारी नगरपालिका–८ गाल्टारस्थित खानीबाट सौर्य सिमेन्ट उद्योगका लागि हुँदै आएको चुनढुंगा ढुवानी स्थानीय बासिन्दा र टिपर व्यवसायीबीचको विवादका कारण ठप्प भएको छ । खानीसम्म पुग्ने सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले टिपर सञ्चालनमा रोक लगाएपछि ढुवानी प्रभावित भएको हो । कटारी–सिम्ले–मर्जेपुर–गाल्टार सडकमा टिपर सञ्चालन गर्दा बस्तीका बासिन्दा जोखिममा परेको…

  • नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ र गुणस्तरमा जोड दिनुपर्छ : मल्होत्रा

    नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ र गुणस्तरमा जोड दिनुपर्छ : मल्होत्रा

    नेपाली उत्पादनको गुणस्तर राम्रो भए पनि प्रभावकारी ब्रान्डिङ र बजार विस्तारको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको भन्दै नेपाली ब्रान्डको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर सुधार…

  • बुद्धभूमि हाइड्रोपावरको वार्षिक साधारणसभा आह्‌वान

    बुद्धभूमि हाइड्रोपावरको वार्षिक साधारणसभा आह्‌वान

    बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारणसभा आह्‌वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गते साधारणसभा गर्ने निर्णय गरेको हो । काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा आयोजना हुने सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेस गरिनेछ । यस्तै, नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन…

Scroll to Top