कांग्रेस महाधिवेशनको दोस्रो दिन : बन्द सत्रसँगै निर्वाचन प्रक्रिया पनि सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज विभिन्न महत्वपूर्ण गतिविधि हुँदैछन्। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आजदेखि बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियासमेत अघि बढाइँदैछ। महाधिवेशनको बन्द सत्र बिहान ९ बजेदेखि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बन्द सत्रमा पार्टीको…

