संघीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस तथा पारित हुँदै
संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुने कार्यसूची रहेको छ। दुवै सदनको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा प्रश्नोत्तरसम्बन्धी विषयमा छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा…

