Banijya News

राजनीति

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ, जलविद्युत् दुई दशक विताएको अनुभव

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ, जलविद्युत् दुई दशक विताएको अनुभव

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्जिनियर दीपक कुमार साह उद्योग, वाणिज्य तथा […]

बाढीपहिरोमा ज्यान गुमाएकालाई जलवायु अन्यायका पीडित मान्नुपर्छ : रवि लामिछाने

बाढीपहिरोमा ज्यान गुमाएकालाई जलवायु अन्यायका पीडित मान्नुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले पछिल्लो बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपद्का मृतकका रूपमा मात्र नभई ‘जलवायु अन्यायका पीडित’ का रूपमा लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्दै सभापति लामिछानेले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसको…


  • भोटेकोशी बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको जोड

    भोटेकोशी बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको जोड

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भएको क्षति र पुनःस्थापनाको आवश्यकतालाई तथ्यमा आधारित ढङ्गले मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले विपद्पछिको पुनर्निर्माण तथा दीर्घकालीन पुनःस्थापना योजनालाई प्रभावकारी बनाउन क्षतिको वास्तविक अवस्था प्रतिबिम्बित हुने प्रतिवेदन तयार हुनु आवश्यक रहेको बताएका हुन्। अर्थ मन्त्रालयमा आयोजित एक छलफल…

  • भोटेकोशी बाढी र समसामयिक मुद्दामा संसद्‌मा बोल्दै रवि लामिछाने

    भोटेकोशी बाढी र समसामयिक मुद्दामा संसद्‌मा बोल्दै रवि लामिछाने

    संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने भएका छन्। संसद् बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने लामिछानेले समसामयिक राष्ट्रिय विषयहरूमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले प्रतिनिधिसभामा बोल्नका…

  • पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

    पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गरी परिवर्तन गर्ने प्रयास नगर्न पुराना राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिएका छन् । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको मर्म र युवाहरूको बलिदानलाई अपमान नगर्न आग्रह गरे । गृहमन्त्री गुरुङले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमाथि…

  • जेनजी आन्दोलन : ८४ अर्बको क्षति, पुनर्निर्माणको खाडल कहिले पुरिने ?

    जेनजी आन्दोलन : ८४ अर्बको क्षति, पुनर्निर्माणको खाडल कहिले पुरिने ?

    गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले तत्कालीन सरकार ढल्यो । सरकार फेरियो, सत्ता फेरियो तर उक्त विद्रोहले निम्त्याएको आर्थिक घाउ अहिले पनि पुरिन सकेको छैन । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालमा ठूलो मानवीयसँगै आर्थिक क्षति पनि निम्त्यायो । सरकारी मूल्यांकनअनुसार,…

  • जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

    जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

    एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौँदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको…

  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन : राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्‌वान

    राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन : राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्‌वान

    राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिम पहिरोपछिको बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई…

  • असोज ८ मा राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने

    असोज ८ मा राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आगामी असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि उक्त मिति तय गरेको हो। न्यूयोर्कस्थित नेपाली स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेपछि…

  • देउवा समूहमा रणनीतिक संकट : निष्क्रिय बन्दै पूर्णबहादुर खड्का, गगनसँग बढ्यो संवाद

    देउवा समूहमा रणनीतिक संकट : निष्क्रिय बन्दै पूर्णबहादुर खड्का, गगनसँग बढ्यो संवाद

    नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व गुमाएपछि शेरबहादुर देउवा समूहभित्र देखिएको राजनीतिक असमञ्जस थप गहिरिँदै गएको छ। विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसविरुद्ध निरन्तर सक्रिय रहेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय आफ्नै समूहका गतिविधिबाट टाढिन थालेपछि देउवा पक्षभित्र नयाँ रणनीतिक अन्योल देखिएको हो। साउन अन्तिम साता देउवा पक्षले आयोजना गरेको राष्ट्रिय…

  • राहत सामग्रीमा भन्सार विवाद : सरकार र रेडक्रसबीच बढ्यो असमझदारी

    राहत सामग्रीमा भन्सार विवाद : सरकार र रेडक्रसबीच बढ्यो असमझदारी

    भोटेकोशी बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को अपिलमा विदेशस्थित रेडक्रस संस्थाहरूले पठाएका राहत तथा उद्धार सामग्रीमा भन्सार शुल्क लाग्ने विषयलाई लिएर सरकार र रेडक्रसबीच असमझदारी बढेको छ। विदेशबाट नेरेसोको नाममा डेथ बडी ब्याग, त्रिपाल, पावर बैंक, गम्बुट, मास्कलगायतका सामग्री पठाइएका छन्। तर, ती सामग्री ल्याउँदा आवश्यक सरकारी प्रक्रिया पूरा…

Scroll to Top