भन्सारमा सवारी वर्गीकरणमा अनियमितताः करोडौं राजस्व छली
नेपालमा चर्चित ब्रान्डका सवारीसाधन निर्यात गर्ने व्यवसायीहरुले गलत वर्गीकरण प्रयोग गरी करोडौं भन्सार महसुल र कर छल्ने गरेको पाइएको छ । राजस्व छल्ने नियतले उनीहरुले महँगा, विलासी र निजी प्रयोजनका सवारी साधनलाई मिनीबसको सूचीमा राखेर ल्याउने गरेका छन् । यसरी कर छली गर्नेमा विश्वप्रसिद्ध ब्रान्डका गाडीदेखि लिएर बालबालिकाले खाने केलोग्स…

