Banijya News

कर

बिरामीको उपचारमा लगाइएको तीन प्रतिशत अतिरिक्त कर खारेज गर्न चिकित्सक संघको माग

बिरामीको उपचारमा लगाइएको तीन प्रतिशत अतिरिक्त कर खारेज गर्न चिकित्सक संघको माग

चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले बिरामीको उपचारमा लगाएको अतिरिक्त कर खारेजीको माग गरेको छ । चितवनस्थित क्यान्सर अस्पतालको […]

सवारीसाधन तथा पार्टपुर्जा आयातमा दश महिनामै बाहिरियो ३१ अर्ब

सवारीसाधन तथा पार्टपुर्जा आयातमा दश महिनामै बाहिरियो ३१ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वीरगञ्ज नाकामार्फत सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातका लागि ३१ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन तथा अटो…


  • नयाँ कर संरचना: सस्तो विद्युतीय गाडीलाई प्रोत्साहन, महँगा गाडीमा कडा कर

    नयाँ कर संरचना: सस्तो विद्युतीय गाडीलाई प्रोत्साहन, महँगा गाडीमा कडा कर

    सरकारले विद्युतीय सवारी साधन (EV) को आयातलाई व्यवस्थित गर्दै नयाँ कर नीति लागू गरेको छ, जसले सस्तो गाडी प्रयोग गर्ने सर्वसाधारणलाई राहत दिने र विलासी गाडीमा कडा कर लगाउने लक्ष्य राखेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यो नीति वातावरणीय संरक्षण र आर्थिक सन्तुलन…

  • आयकर छुट सीमा दोब्बर: १० लाखसम्म आम्दानीमा १% मात्रै कर, अधिकतम दर पनि घटाइयो

    आयकर छुट सीमा दोब्बर: १० लाखसम्म आम्दानीमा १% मात्रै कर, अधिकतम दर पनि घटाइयो

    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यक्तिगत आयकर प्रणालीमा महत्वपूर्ण सुधार गर्दै न्यूनतम आयकरको सीमा दोब्बर बनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै हालसम्म ५ लाख रुपैयाँ रहेको आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गरिएको घोषणा गरे। नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म…

  • भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज

    भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज

    सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको । कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६०…

  • बिजक लिने-दिने संस्कृतिका लागि लट्री कार्यक्रम, बहुदर भ्याट अध्ययन गर्न समिति बन्ने

    बिजक लिने-दिने संस्कृतिका लागि लट्री कार्यक्रम, बहुदर भ्याट अध्ययन गर्न समिति बन्ने

    सरकारले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिजक लिने–दिने संस्कृतिको विकास गर्न लट्री जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणालीबारे…

  • आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

    आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

    सरकारले बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको स्ल्यावमा हेरफेर गर्दैछन् । सरकारले व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर स्ल्याब हेरफेर गरेको छ। आयकर ऐन २०५८ सालको व्यवस्थाअनुसार आयकर लिने व्यवस्था गरेको भए पनि आर्थिक ऐनले समयसमयमा…

  • सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सुझाव

    सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सुझाव

    सुर्तीजन्य पदार्थलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत कर लाग्दै आएको छ । त्यसैले, उनीहरूले विश्व…

  • ग्यास ढुवानीमा अनियमितता, ४ करोड ८६ लाख कर असुल्न बाँकी

    ग्यास ढुवानीमा अनियमितता, ४ करोड ८६ लाख कर असुल्न बाँकी

    ग्यास ढुवानीमा कर छली हुनुका साथै ढुवानी कारोबारमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ८(२क) अनुसार सेवा खरिदमा कर लाग्ने व्यवस्था भए पनि ग्यास ढुवानी कारोबारमा अनियमितता देखिएको हो । महालेखाको प्रतिवेदनअनुसार, भारतको आयल निगमबाट आयात हुने ग्यासको बिलिङ गर्दा…

  • १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन देशबाट कति आयो ?

    १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन देशबाट कति आयो ?

    नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिन्छ । तर, भन्सार विभागको तथ्यांक हेर्ने हो भने चिजमा परनिर्भरता बढ्दो क्रममा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनासम्मको तथ्यांक हेर्ने हो भने नेपालले कुल…

  • वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

    वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

    वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको…

  • वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

    वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

    चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्म नेपालले जम्मा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । उक्त अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा…

Scroll to Top