कर
राजस्व लक्ष्य भेट्टाउन भन्सारमा नया मूल्यांकन
राजस्वको लक्ष्य पूरा नभएपछि सरकारले आयातित सामानको मूल्यांकन गर्ने मापदण्डनै परिवर्तन गर्न थालेको छ । महत्वकांक्षी राजस्वको लक्ष्य पूरा गर्नकै […]
लक्ष्यको असी प्रतिशत ठूला करदाताबाट
गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा ठूला करदाता कार्यालय मातहत रहेका उद्योग, सेवा र बहुराष्ट्रिय कम्पनीका करदाताबाट सरकारलाई प्राप्त हुने करमा कमी आएको छ । ठूला करदाता कार्यालयले गत आवमा यी तीन क्षेत्रका करदाताबाट ७१ अर्ब ७७ करोड कर संकलन ग¥यो, जुन अघिल्लो आव २०७४÷७५ मा ७५ अर्ब ५ करोड…
प्यानमा विवाद कायमै
कर विवाद समाधानका लागि अर्थमन्त्रालयले बनाएको कार्यदलमा सरकारी पक्ष र ब्यवसायीले आ–आफ्नो अडान नछाडदा निष्कर्षमा पुग्न सकेको छैन । अडान नछाड्दा तोकिएको समयमा कार्यदलले आफ्नो सुझाबनै दिन सकेको छैन । प्यानको बिषयमा बसेका बैठकमा सरकार र निजी क्षेत्रले एक अर्कालाई अनौपचारिक रुपमा ब्याङ समेत गर्नपछि परेका छैनन् । व्यवसायीले प्यान…

