Banijya News

पर्यटन

मुस्ताङ आउने विदेशी पर्यटक बढे

मुस्ताङ आउने विदेशी पर्यटक बढे

मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ […]

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको…


  • गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    साँझ पर्न थालेको छ । सवारीहरू भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरू सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे…

  • मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

    मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

    धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहर मैला व्यवस्थापनमा चुनौती थपिएको छ । मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो । बिगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहकरुको आगमन भने बढेको छ…

  • हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान

    हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान

    शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै…

  • भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो

    भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो

    भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित ‘बिटुबी’ एवं ‘सेल्स मिसन’मार्फत पोखरा र कोलकाताबिच पर्यटन साझेदारीलाई अगाडि बढाइएको हो । त्यस क्रममा पोखराका…

  • पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला

    पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला

    पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला भइसकेको छ । इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन् । पोखरा…

  • वसन्तको हिमाल आरोहणबाट उठ्यो सवा अर्ब राजस्व

    वसन्तको हिमाल आरोहणबाट उठ्यो सवा अर्ब राजस्व

    सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति…

  • नक्कली उद्धार प्रकरणः ३३ जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुने

    नक्कली उद्धार प्रकरणः ३३ जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुने

    पर्वतारोहणका क्रममा पर्यटक बिरामी परेको झूटो विवरण बनाएर नक्कली उद्धार गरी रकम घोटाला गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यही क्रममा नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा जोडिएका ३३ जनामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ चरणको अनुसन्धान सुरु गरेको छ । पर्वतारोहणका क्रममा पर्यटक बिरामी भएको झूटो विवरण…

  • काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता

    काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता

    नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) उद्योगले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने भएको छ। विश्वकै अग्रणी होटल समूह म्यारियट इन्टरनेसनल र नेपालका प्रतिष्ठित बहुराष्ट्रिय व्यापारिक समूह सीजी कर्प ग्लोबलबीच नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न लक्जरी होटल सञ्चालन गर्ने सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ। राजधानी काठमाडौंमा आइतबार आयोजित विशेष…

  • दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल निर्माण कार्य अन्तिम चरणमा

    दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल निर्माण कार्य अन्तिम चरणमा

    राजधानीको लैनचौर क्षेत्रमा निर्माणाधीन दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। विश्वप्रसिद्ध होटल समूह मेरियट इन्टरनेशनलअन्तर्गत सञ्चालन हुने यो भव्य परियोजना अब अन्तिम चरणमा पुगेको लगानीकर्ताले बताएका छन्। अष्ट्रेलियास्थित नेपाली व्यवसायी शेष घले र जमुना गुरुङ घलेको नेतृत्वमा निर्माण भइरहेको उक्त होटल करिब १३…

  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    हुम्ला हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु…

Scroll to Top